म्युजिक भिडियोमा राज र अञ्जुको बोल्ड अभिनय [भिडियोसहित]

राज कुश्मी र अन्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सैँयाजी बडा बदमास बोलको गीतको भिडियो राजकै युट्युब च्यानल आर प्रोडक्‍सनबाट सार्वजनिक भएको हो। गीतमा राज र अन्जुकै स्वर रहेको छ। गीतलाई राजले लेखेका छन् भने गणेश चौधरीले संगीत संयोजन गरेका छन्।
म्युजिक भिडियोलाई पनि राजले नै निर्देशन गरेका छन्। कोरियोग्राफी भने प्रदीप चौधरीले गरेका छन्। भिडियोलाई रामु चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *