3

नश्लवादी मिडियाहरुले रमदैया, पार्वतीहरुको आँशु किन देख्दैनन्? [विचार]

इन्द्रेणी थारु टिकापुर घटना आफैँमा दुःखद घटना हो, अत्यन्त दुःखद घटना। टिकापुर घटनालाई केवल घटनाको रुपमा मात्रै लिइनु हुँदैन, दुर्घटना मान्नुपर्ने हुन्छ जबसम्म नेपालको सम्माननीय अदालतले टिकापुर घटना सुनियोजित रुपमा घटाइएको हो भनि पुष्टि गर्दैन वा फैसला गर्दैन। २०७२ भदौ ७ गते घटेको टिकापुर घटना झण्डै २ वर्ष पुग्न...

थारूवान

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए ।

थारूवान

मंगलबार साँझ साँढे ६ बजेतिर कोहलपुर चप्परगौडीमा ट्रकको ठक्कबाट एक वृद्धको मृत्यु भएको छ। कोहलपुरबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख ८६०७ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर खड्गवारका ५० बर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको हो।

थारूवान

राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखीले प्रमुख दलका शीर्ष नेताहरुलाई जेल हाल्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा प्रेस मञ्च नेपालले गरेको पत्रकार सम्मेलनमा लेखीले यस्तो बताएका हुन्।

थारूवान

बर्दियाको विभिन्न क्षेत्रमा रहेका एमाले, कांग्रेस र माओवादीका क्रियाशिल नेताहरु नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका छन्। बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा उनीहरुलाई मीनराज चौधरीलगायत केन्द्रीय नेताहरुले पार्टी प्रवेश गराएका थिए।

थारूवान

उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिए । अहिले उपप्रमुखको कुर्सीमा पगे ।

थारूवान

इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न आएका दुई नेपाली कामदारको बंगुर फार्मको ट्यांकी सफा गर्नेक्रममा मृत्यु भएको छ । ख्यगंसान बुक्दोको थेगु सहरबाट करिब एक घण्टाको दूरीमा पर्ने एक बंगुर फार्ममा काम गर्दै आएका स्याङ्जा मनकामना मोर्दी १ निवासी तेजबहादुर गुरुङ र कैलाली फूलबारी २० का छविलाल चौधरीको निधन भएको...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा उनलाई शपथ गराइएको हो ।

थारूवान

ठाकुरप्रसाद करियाप्रधान (थारु) कुनै पनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको युवा शक्ति हो। त्यस्तो युवा शक्ति जो चेनतशील लगनशील अनि गतिशिल छ। देश विकासको मेरुदण्ड भनेको चेतनशील, लगनशील अनि गतिशील युवाहरु हुन्। चेतनशिल भन्नाले म यहाँ त्यस्तो चेनताको कुरा गरिराखेको छु, जसले आफ्नो समाज अनि परिवेशलाई बुझ्न सकोस, आफ्नो माटोलाई...

थारूवान

नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उनले भने, ‘सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु।’ उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा...

थारूवान
1 67 68 69 70 71 119