3

बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा कम्तीमा २० हजारको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनका कैलाली संयोजक माधव थारुका अनुसार १५ हजार पास दिउँसो १ बजे सकिएको थियो। सहिद परिवारबाट उद्‍घाटन गराइएको सम्मेलनमा प्रमुख वक्ताका रुपमा बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण, खगेन्द्र संग्रौला, लक्ष्मण थारुलगायत थिए। सबैले थारु अधिकार प्राप्तिका लागि विद्रोहको...

थारूवान

थारु अभियन्ता इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो।

थारूवान

टीकापुर सम्मेलन सफल बनाउन आयोजक र प्रशासनबीच ७ बुँदे सहमति भएको छ। धनगढीमा बुधबार जिल्ला प्रशासन कार्यालयले डाकेको सर्वपक्षीय भेलाले कार्यक्रम सफल बनाउन लिखित सहमति गरेको हो।

थारूवान

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीका लागि आयोजकले टीकापुर आसपासका विभिन्न गाउँका बरघर, भलमन्सा र जनप्रतिनिधिहरुसँग छलफल गरिरहेको छ।

थारूवान

कमल चौधरी। पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता हुन जारुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए । बाणगंगा नगरपालिका–४ गजेहडा कपिलबस्तुको विपी स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै बक्ताहरुले उक्ता कुरामा जोड दिएका हुन् । 

थारूवान

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा रेशम चौधरीको शब्द संगीत गुन्जिने भएको छ । जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाली बोलको गीत गणेश चौधरीले अरेन्ज गर्दैछन् ।

थारूवान

कोरियामा रहेका थारुहरुसँग रकम संकलन गरेर थारु कल्याणकारिणी सभा, कोरिया शाखाले नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा त्यस संस्थाले जलेश्वर चौधरी बचाऊ अभियानका लागि संकलन गरेको १ लाख ६९ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको छ । थारु पत्रकार संघ चितवन शाखाको तेश्रो अधिवेशनको क्रममा...

थारूवान

सिताराम थारु। गाउँमा पहिले पहिले दशैँमा खुब नाटक गरियो। एकचोटि नयन राज पान्डेजीको लेखनमा रावण नाटकमा रिहर्सल गर्दै थियाैं। बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधैं रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुँदाहुँदै पनि रावणको रोल दिइन्थ्यो ।

थारूवान

माननीय रेशम चौधरी चौधरी बचाउ अभियान लिएर टीकापुरका युवा राजधानी आएका छन्। उनीहरुले बुधबार माइतीघर मण्डलामा रेशम चौधरी बचाउ भन्दै ब्यानर लिएर धर्नामा बसेका थिए।  ‘माननीय रेशम चौधरी निर्दोष छन्। त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’

थारूवान

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, थारु, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए ।

थारूवान
1 2 3 119