3

एमाले र माअोवादीबीच ९ बुँदे सहमति, यस्तो छ सहमति पत्र

बालुवाटारमा वार्तारत सत्तारुढ दलहरु एमाले र एमाओवादीबीच ११ बुँदे समझदारीको तयारी भएको छ । दुवै पक्षबीच वार्ता जारी छ । स्रोतका अनुसार ११ बुँदे समझदारीभित्र सरकार सञ्चालन सम्वन्धी विविध विषयका साथै सत्य निरुपण आयोगबाट एमाओवादीको चिन्तालाई सम्वोधन गरिएको छ । 

थारूवान
1 117 118 119