3

विजय गच्छदार उपप्रधानसहित सरकारमा, गोपाल दहित र जितेन्द्र देव पनि मन्त्री बने

स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन्। गच्छदारले स्थानीय विकास मन्त्रालय, भूमिसुधार मन्त्रालय र पर्यटन मन्त्रालय पाउने भएका छन्।

थारूवान

न्युयोर्क- संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आदिवासी मामिलासम्बन्धी स्थायी मञ्चको सम्मेलन सम्पन्न भएको छ। २४ अप्रिल २०१७ देखि सुरु भएको सम्मेलन ५ मे २०१७ मा विशेष समारोहका साथ सम्पन्न भएको हो। सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग कूटनीतिक छलफल गरेका थिए।...

थारूवान

सिताराम चौधरी। पटक पटक अरुको लागि लडेको थारुहरु पहिलोपटक आफ्नो लागि लडे। जुन लडाईँले थारुलाई पहिचानवादी जातिको परिचय दियो। राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा थारुलाई चिनायो। प्रचण्ड सरकारले थारुलगायत ९२ जातजाति र समुदायलाई मधेसी सूचीकरण गरेको विरुद्धमा २०६५ फागुन १८ गते थरुहट तराईलगायत काठमाडौं उपत्यकामा विशाल मसाल जुलुससहित आन्दोलनको शंख फुकियो। आन्दोलनले...

थारूवान

सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ।

थारूवान

चितवनको रत्ननगर र कालिका नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ। सो पार्टीबाट रत्ननगर नगरपालिकाको मेयरमा कृष्ण चौधरी र उपमेयरमा धन्जु महतोले उम्मेदवारी दिएका हुन्। रत्ननगरमा ठूला, साना र स्वतन्त्र गरी मेयरमा १२ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ।

थारूवान

थारु कल्याणकारिणी सभाले थारु कानुनी ब्यवसायी सभा तदर्थ समिति गठन गरेको छ। सभाको केन्द्रीय कर्यालयमा प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रामराज चौधरीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति बनाएको हो।

थारूवान

व्यवस्थापिका–संसदमा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ ।

थारूवान

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो। नेपाली सेनाको परामाधिपति राष्ट्रपति हुन्।

थारूवान

सुशील चौधरी संविधान देशको मुल कानुनहो। मुल कानुनको मातहतमा अन्य कानुन, नियमहरु बन्दछन्। कानुनहरु संविधानसंग बाझिएको हदसम्म अमान्य हुन्छन्। राजनीतिक, सामाजिक, साँस्कृतिक प्रथा, मुल्य मान्यताहरु कानुनका स्रोतहरु हुन्। अन्तर्राष्ट्रिय कानुनहरु पनि कानुनका स्रोत हुन्। नेपालको संविधानमा हामी सार्वभौमसत्ता सम्पन्न जनता भनेर राज्यशक्तिको स्रोत नेपाली जनता हुन् भनेर प्रस्तावनामा उल्लेख...

थारूवान

वलपरासीको अमलटारीमा रहेको थारु होमस्टेका सञ्चालक महिला पनि अङ्ग्रेजी बोलचाल गर्न सक्ने भएका छन् । तीन वर्ष अगाडि नवलपरासीको कावासोती–१५ स्थित अमलटारी गाउँका ५० घरका बासिन्दाले थारु होमस्टे सञ्चालनमा ल्याएका थिए । सो होमस्टेमा विस्तारै आन्तरिकसहित बाह्य पर्यटकसमेत आउन थालेपछि सम्बद्ध महिलाले विस्तारै अङ्ग्रेजी बोलचाल गर्न सक्षम भएका हुन् ।

थारूवान
1 68 69 70 71 72 119