3

स्वेता चौधरीको कारुणिक कथा, जसले सिंगो परिवार उपचार गराउँदैछिन्

आर्थिक अभावमा बाँच्न बाध्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै सरकारले गरिबका लागि ल्याएको निःशुल्क स्वास्थ्य सुविधाबाट परिवार नै वञ्चित भएका छन् । गरिबको ‘परिचयपत्र समयमै हात नपर्दा विपन्न परिवारले निःशुल्क सरकारी स्वास्थ्य सुविधा नपाएका भन्ने कुरा पनि नआएका हैनन् ।

थारूवान

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

थारूवान

भतरपुर महानगरपालिकाको मतगणना सुचारु गर्न माग गर्दै नेकपा एमाले चितवनले बिहीबार जिल्ला बन्दको आह्वान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै एमाले चितवनले तत्काल मतगणना सुचारु गर्न दवाब दिने उद्देश्यले बन्द आह्वान गरेको जनाएको छ ।

थारूवान

सन्तोष दहितर/दाङ। स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिदै गर्दा दाङमा पनि चुनावी चहलपहल सुरु भएको छ। खासगरी थारु समुदायको बाहुल्य रहेको जिल्लाको रुपमा चिनिएको दाङमा कुन–कुन पार्टीबाट को–को थारु नेताहरु उठ्दैछन् भन्ने सबैको चासोको विषय बनेको छ।

थारूवान

थारु भाषाको फिल्म भौंराको अर्को गीत सार्वजनिक गरिएको छ। थारु विवाहबारे फिरोज चौधरीले लेखेको गीतमा विकास चौधरीले संगीत भरेका छन्। गीतमा विकास चौधरी, समिक्षा चौधरी र कमलराज गिरीले स्वर दिएका छन्। नन्दुराज चौधरीको निर्माणमा बनेको फिल्मको यो गीतमा अभिनेत्री सोनु थारुको विवाह देखाइएको छ। जहाँ निर्माता चौधरीले पनि अभिनय...

थारूवान

स्वस्तिका चौधरी धेरैको लागि नयाँ नाम हुनसक्छ। तर उनले कलिलै उमेरमा राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा आफ्नो प्रतीभा देखाइसकेकी छन्। नवलपरासीकी १७ वर्षीया स्वस्तिका स्पोर्ट्स क्लाइम्बिङ गर्छिन्। उनले एकवर्षअघि मात्र यो खेल सुरु गरेकी हुन्।

थारूवान

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यहाँस्थित थारु जनजातिका लागि विशेष प्याकेज ल्याउने घोषणा गरेका छन्। नेपाल भारत सीमामा रहेको बलरामपुर जिल्लामा थारु गढमा पुगेर उनी थारु समुदायका लागि विशेष प्याकेजको घोषणा गरेका हुन्। उनले त्यहाँ थारु सांस्कृतिको भब्य प्रदर्शनीको अवलोकन गरेका थिए।

थारूवान

ऋषि चौधरी अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड...

थारूवान

सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । तर, त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले...

थारूवान

वीरेन्द्रनगर–१० नयाँगाउँकी ५६ वर्षीया स्यानी चौधरी सोमबार खाना खाइवरी घाँस काट्न जाने तयारीमा थिइन् । मेलापातका लागि तयार भइरहँदा उनको घरमा भोट माग्नेको लर्को लाग्न थाल्यो । एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारहरू एकपछि अर्को गर्दै दैलोमा आइपुगे । एमाले टोलीलाई बिदा गरेर बसेकी उनले भनिन्, ‘हेर्नुस् त नेताका...

थारूवान
1 66 67 68 69 70 119