3
विराटनगरको दोस्रो ठूलो शक्ति लोकतान्त्रिक फोरमले चौथो शक्ति एमालेसँग चुनावी तालमेल गर्ने
विराटनगर महानगरपालिकामा नेकपा (एमाले) र फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल हुने भएको छ। एमालेले महानगरप्रमुख र लोकतान्त्रिक फोरमले उपप्रमुख पदमा तालमेल गरेका हुन्। एमालेका तर्फबाट मेयरमा विनोद ढकाल र लोकतान्त्रिक फोरमका तर्फबाट उपमयेरमा सुची चौधरीले साझा उम्मदेवारी दिने दुई दलले औपचारिक सहमति गरेका छन् ।
थारूवानकारी महतो/चितवन भरतपुर महानगरपालिका वडा नं. २५ मा जेठ ४ गते राति भएको लुटपाट र गोलीकाण्डमा संलग्न दुई जनाविरुद्ध आज चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा मृतककी आमा सहुनी कुमारी थरुनीले जाहेरी दिएकी हुन्। घटनामा संलग्न भई अपराध गरेको आरोपमा भरतपुर नगरपालिका...
थारूवाननेपाली कांग्रेसका महासमिति सदस्य ललन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा एक कार्यक्रमबीच चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । चौधरी कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय खेलकूद विभागको नेता हुन् । उनी २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर...
थारूवानमदन चौधरी। वि.सं २०५९ साल जेठ २९ गते। साँझको समय। कैलालीको लालबोझी गाउँलाई शाही सेनाले एकाएक नियन्त्रणमा लियो। शाही सेनाले घेराबन्दी गरेपछि जोखन रत्गैयाँ थारू अलमलमा परे। उनी घेराबन्दी तोड्ने अनेकन जुक्ति निकाले। बहुसंख्यक सेनाको अगाडि उनको कुनै जुक्तिले काम गरेन। तर उनी समर्पण गर्ने मनसाय पनि बनाएनन्। दुश्मनका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र