3

टीकापुरको मेयर उपमेयर दुवैमा नेपाल लोकतान्त्रिक फोरमको अग्रता

टीकापुर नगरपालिकाको हालसम्म पाँच सय मत गणना सम्पन्न भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाल लोकतान्त्रिक फोरमले अग्रता सुरुवात गरेको छ।

थारूवान

कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नं प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

थारूवान

कारी महतो/चितवन। भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेेठ ४ गते राती १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गरी तथा परिवारका सबैलाई मरणासन्न हुनेगरी कुटपिट गरी नगद तथा सुनचाँदीका गहना लुटेर फरार रहेका लुटेराहरु मध्ये दुई जनालाई लुटेका धनमाल र हातहतियारसहित आज ३८औैं दिनमा जिल्ला प्रहरी कार्यालयले पत्रकार...

थारूवान

सीएन थारु। नेपालको संविधान २०७२ जारी भए पश्चात स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे बमोजिमको व्यावस्था लागु गर्न भनि एक चरणको सम्पन्न भएर दोश्रो चरणको हुनगइरहेको छ । प्रदेश नं.२ भनिएको क्षेत्रमा तेश्रो चरणमा गर्ने भनियो । पहिलो चरणमा उत्साहपूर्ण सहभागीता रहेको र दोश्रो चरणमा समेत त्यसको लहर आएको...

थारूवान

एमालेको केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज समेत रहेका बलदेव चौधरी आफ्नो जितप्रति निश्चिन्त छन् । कम्युनिष्टको किल्ला ठान्ने गरेको यस क्षेत्रमा अन्य पार्टीले कुनै उलटपुलट ल्याउन सक्छन, सक्दैनन् भन्ने त भविष्यले बताउनेछ । तर, उनी चुनावी दौडमा निकै सक्रिय छन् । बलदेव चौधरी एक पर्यावाची शब्द जस्तै सवैको जनजिव्रोमा...

थारूवान

राजापुर नगरपालिका ४, संघर्षनगरकी कृष्णीकुमारी थारू पूर्वकमलरी हुन् । उनी ६ वर्षकै उमेरमा कमलरी बसेकी थिइन् । कमलरी छँदै १६ वर्षमा बिहे भयो, कमैया परिवारमै । पति कृष्ण थारू कमैया बसेकै घरमा उनी पनि कमलरी बसिन् । सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेपछि दिन फेरियो । पेट पाल्नैका...

थारूवान

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

थारूवान

नागेन्द्र चौधरी/बारा नेकपा एमाले जिल्ला कमिटीले स्थानीय निर्वाचनका लागि बारा जिल्लाका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका वडाहरुमा अध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो लगाएको छ।

थारूवान

उन्नति चौधरी/धनगढी। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले २ सय ८७ जना बिरामीलाई सिकलसेल प्रभावितको सिफारिस दिएको बताइएको छ। विश्व सिकलसेल दिवसको अवसरमा सोमबार धनगढीमा सिकलसेल नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरक्षक कैलाश चौधरीले सो तथ्यांक सार्वजनिक गरेका हुन्।

थारूवान

मधेसबाट सुरु भएको ‘एक मधेस एक प्रदेश’ आन्दोलनविरुद्ध पश्चिम तराईबाट उदाएको ‘थरूहट’ आन्दोलन अन्ततः मधेसकै आडमा निर्भर हुन पुगेको छ। नेतृत्वमा आएको ‘छिन्नभिन्न’ले अधिक कमजोर बनेको थरूहटले आफ्नो एकल आन्दोलनको सामर्थ्य पूर्णरूपमा गुमाइसकेको छ। अन्ततः ‘मधेसको आड’ उसको आन्दोलनको एकमात्रै विकल्प जस्तै बनिसकेको छ। ‘थरूहट आन्दोलन अब मधेससँगको सहकार्यबिना...

थारूवान
1 63 64 65 66 67 119