3

अरुण आर्यन चौधरीले कैद गरे ‘छातीको दिल’

अष्ट्रेलियामा फोटोग्राफी गर्दै आएका अरुण आर्यन चौधरीको डेब्यु म्युजिक भिडियो सार्वजनिक भएको छ। किरण भण्डारीको ‘छातीको दिल’ बोलको गीतमार्फत् उनले भिडियोग्राफीमा डेब्यु गरेका हुन्।

थारूवान

नेकपा एमालेले बिराटनगरलार्इ १ नम्बर प्रदेशको राजधानी बनाउने बताइरहेका बेला सोही पार्टीबाट इटहरीको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीले भने इटहरीलार्इ नै प्रदेशको राजधानी बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पूर्वको व्यापारिक एवं भौगोलिक केन्द्रविन्दुको रुपमा रहेको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी बनाउन पूर्णरुपमा पहल गर्ने नवनिर्वाचित मेयर चौधरीले...

थारूवान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा पूर्ण प्रसाद राईलाई ९ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्बाचनमा चौधरीले ९० मत तथा राईले ८१ मत प्राप्त गरेका थिए।

थारूवान

थारु गीतहरुको म्युजिक भिडियो बिरलै बन्ने गर्थ्यो। तर अहिले यसमा क्रमिक सुधार आउँदै गरेको छ। गीत रेकर्डिङ गर्नेले म्युजिक भिडियो बनाउने ट्रेन्ड पनि फस्टाएको छ। तर युट्युबमा ती गीतहरुले राम्रो भ्युअर्स पाउन सकेको छैन। प्रवर्द्धनको कमीले पनि ती गीतहरुले राम्रो भ्युअर्स पाउन नसकेको हो।

थारूवान

रुपन्देहीको सियारी गाउँपालिका एमालेले जितेको छ । एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन् ।

थारूवान

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसलाई हराउँदै लोकतान्त्रिक फोरम विजयी भएको छ। अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका बालचन्द्र माझीले ५३२७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण थापामगरले ४५३७ मत ल्याएक छन्।

थारूवान

पश्चिम कैलालीको टीकापुरमा एमालेले अप्रत्यासित जित हासलि गरेपछि समाजिक सञ्जालमा थारुहरुबीच चर्को बहस भइरहेका बेला सुनसरी रामधुनीका थारुहरुले चम्तकार गरेर देखाएका छन्। उनीहरुले छानेरै थारु उम्मेदवारलाई मेयर उपमेयर जिताएका छन्।

थारूवान

आज बिहान सबेरै पौने तीन बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा यात्रु बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। दुर्घटनामा पाँचजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंबाट धनगढी जाँदै गरेको ना६ख २४६८ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडक छेउको नालामा पल्टेको प्रहरीले...

थारूवान

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार १ सय ५५ मत पक्षमा पारेर अधिकारी मेयर बनेका हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए...

थारूवान

दाङको घोराही उपमहानगरपालिका जितेर नेकपा एमालेले दोस्रो चरणमा चुनाव भएका सात उपमहानगरपालिकामा बिजयी सुरुवात गरेको छ । दाङमा निकै कमजोर मानिएको एमालेले देशकै सबैभन्दा ठूलो उपमहानगरको मेयर र उपमेयर दुवैमा फराकिलो अन्तरले विजय हासिल गरेको हो ।

थारूवान
1 61 62 63 64 65 119