3

गायनसँगै मोडलिङ गर्दै श्रीनिवास चौधरी [भिडियो]

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी थारुहरुको प्रख्यात गायकको रुपमा परिचित छन्। निकै मिठो स्वरका धनी गायक चौधरी आफू कुमार सानुको ठूलो फयान भएको बताउँछन्। सुरुवाती दिनमा कुमार सानुकै टोनमा गीत गाएको उनले सुनाए।

थारूवान

निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ साउन २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । मधेशको कथा बोकेको फिल्म ‘संरक्षण’लाई पूर्णेन्द्रकुमार झाले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।

थारूवान

काठमाडौंको एक स्कुलबाट दिनदहाडै बिहीबार एक बालक हराएका छन्। सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय विशाल चौधरी स्कुलबाटै बेपत्ता भएका हुन्।

थारूवान

उन्नती चौधरी। थारू समुदाय सांस्कृतिकरुपले अन्य समुदायभन्दा आफूलाई धनी भएको दाबी गर्छन्। उनीहरु आफ्नो संस्कृति जोगाउन कुनै न कुनै तह र तप्कबाट अग्रसर छन्। पछिल्लो समयमा थारूहरुको कला संस्कृति अन्जानमै भएपनि जोगिरहेको छ। देश विदेशमा थारूहरुको पहिचान आफैँ प्रचारात्मक भइरहेको छ। सुदूरपश्चिमको विभिन्न धार्मिक स्थल मठ मन्दिरसँगै थारूहरुको कला...

थारूवान

कैलालीका थारुहरुले शुक्रबार गुरही पर्व मनाउँदैछन्। पश्चिम थारुहरुले वर्षेनि मनाउँदै आएको यो चाड यस वर्ष साउन १३ गते मनाउने तयारी भइरहेको सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले जानकारी दिइन्। थारुहरुले परम्परागतरुपले मनाउँदै आएको यो पर्व धनगढीको गुरही चोकमा मनाउने तयारी भइरहेको छ।

थारूवान

नवलपरासीकी ३७ वर्षीया जागेश्वरी चौधरी बेपत्ता भएकी छन्। भारतको जय माँ वैष्णो देवी भ्रमणमा निस्किएका उनी एक सातादेखि बेपत्ता छन्। ‘जम्मु कास्मिरको तीर्थ यात्रामा निस्किएकी बहिनीसँग सम्पर्क विच्छेद भयो। हामीले धैरै प्रयास गर्दा पनि उहँसँग सम्पर्क हुन सकिरहेको छैन,’ उनका दाजु सूर्यप्रकाश चौधरीले भने।

थारूवान

प्रेम गरेकै नाममा रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपिट भएको छ । रुपन्देहीको सम्मरीमार्य गाउँपालिका ६ डिहुलीकी युवतीमाथि निर्घात कुटपिट भएको हो । मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १...

थारूवान

बेलायतमा पहिलो पटक मुस्लिम युवाबीच समलिंगी विवाह भएको छ । २४ वर्षे जाहेद चौधरी र १९ वर्षे सिन रोगनबीच समलिंगी विवाह सम्पन्न भएको हो । परम्परागत सुनौलो सेरवानीमा सजिएका उनीहरुले वालसल रजिस्ट्री अफिसमा उनीहरुको विवाह भएको थियो ।

थारूवान

चितवनमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।

थारूवान

कारी महतो/चितवन। साउदी अरेबियामा एउटै कम्पनीमा काम गर्ने नेपालीहरुले हरेराम महतोलाई आर्थिक सहयोग पठाएका छन् । १२ जना मिलेर उनलाई ४२ हजार ६८५ रुपैयाँ सहयोग पठाएका हुन् । “हरेराम साउदीमै हुँदा पनि उसलाई घर पठाउनका लागि हामीले पैसा उठाएर टिकट काट्न दिएका थियौं ।” ऊसँग काम गर्ने आकास चौधरीले...

थारूवान
1 59 60 61 62 63 119