तीर्थाटनमा हिँडेकी जागेश्वरी चौधरी बेपत्ता, खोजीदिन आफन्तको आग्रह

नवलपरासीकी ३७ वर्षीया जागेश्वरी चौधरी बेपत्ता भएकी छन्। भारतको जय माँ वैष्णो देवी भ्रमणमा निस्किएका उनी एक सातादेखि बेपत्ता छन्। ‘जम्मु कास्मिरको तीर्थ यात्रामा निस्किएकी बहिनीसँग सम्पर्क विच्छेद भयो। हामीले धैरै प्रयास गर्दा पनि उहँसँग सम्पर्क हुन सकिरहेको छैन,’ उनका दाजु सूर्यप्रकाश चौधरीले भने।

उनले नेपाल वा भारतमा रहनुभएका सबैलाई तस्बिरमा देखिएका बिहिनी भेटिए सम्पर्कमा ल्याइदिन अनुरोध गरेका छन्। उनले 9803104551 र 9851093879 मा सम्पर्क गरिदिन आग्रह गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *