3

सर्वोच्चको फैसलापछि तराई-मधेसमा स्थानीय तह बढाउन बाटो खोल्यो

तराई मधेसमा २२ स्थानीय तह थप गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्वम भण्डारीको इजलासले उक्त रिट खारेज गरेको हो। सरकारले केही समयअघि तराई -मधेसमा २२ वटा स्थानीय तह थप गर्नुका साथै विराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने...

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल आदिवासी जनजाति महासंघद्धारा २३औँ विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले भने, ‘नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो...

थारूवान

राम दहित/भारत संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीलाई विविन्न ठाउँमा विशेष स्वागत र सम्मान गरिएको छ। भारतको झारखण्डमा आयोजना हुने दशौं विश्व आदिवासी दिवसको सभालाई सम्बोधन गर्न आइपुगेका चौधरीलाई चन्दीगढ जिल्लास्थित आदिवासीहरुको बाहुल्यता रहेको बस्तीका स्थानीयहरुले चौधरीलाई भब्य स्वागत गरेका...

थारूवान

सोह्र प्रतिष्पर्धीलाई पछि पार्दै सजिना खनालले ‘टिन प्रिन्सेस नेपाल–२०१७को उपाधि जितेकी छिन्। र्यायम्पजोन इन्टरप्राईजेजले आयोजना गरेको प्रतियोगितामा प्रिया खड्का ‘फस्ट रनर अप’, सृष्टि मोडल ‘सेकेन्ड रनरअप’ र सुष्मा थापा ‘थर्ड रनरअप’ भए।

थारूवान

सर्लाहीमा एक कार्यलयका कर्मचारीले आइतबार बिहान कार्यलयमै झुण्डिएर आत्महत्या गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरीले आत्म हत्या गरेका हुन्।

थारूवान

अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् । शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे ।

थारूवान

सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ।

थारूवान

एलएन गच्छदार/मोरङ। मोरङको सुन्दरहरैंचा-२,जोगियारेका आगलागी पीडित हेमनारायण चौधरिको परिवारले राहत सामाग्री पाएका छन्। थारुके अवाज नामक समाजिक संस्थाले शुक्रबार चौधरीको घरमा गई राहत समाग्री बितरण गरेको थियो। सो राहत समाग्री सुन्दरहरैंचा नगरपालिकाका नगर सदस्य तथा समाजसेवि रामलाल गच्छदार र संस्थाकी उपाध्यक्ष संगिता चौधरिको संयुक्त हातबाट चौधरी र चौधरीकि श्रीमती र छोरालाई...

थारूवान

वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

थारूवान

थारु महिला समज नेपालको चौथो वार्षिक सधारणसभाले गीता चौधरीलाई अध्यक्षमा सर्वसहमतिले गरेको छ। काठममाडौंमा भएको सभामा उनीसँगै ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ।

थारूवान
1 58 59 60 61 62 119