3

यी हुन् एमाले कैलालीका थारु उम्मेदवारहरु

नेकपा (एमाले) कैलालीको शुक्रवार बसेको सचिवालय बैठकले कैलालीका १३ वटै तहका एक सय २६ वडाका उम्मेदवार तय गरको छ । जिल्ला अध्यक्ष दीर्घ सोडारीको र वैकल्पिक केन्द्रीय सदस्य तथा कैलाली इञ्चार्ज झपट रावलको नेतृत्वमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

थारूवान

बेलायती सांसद एन् क्लाउडीले संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने भन्दै ब्रिटिस संसदमा प्रस्ताव दर्ता गराएकी छन् । उनले फागुन २३ गते सप्तरीमा प्रहरी गोलीले पाँचजना मारिनु र अन्य थुप्रै घाइते हुनुले तराई मधेसमा अहिलेकै अवस्थामा चुनाव गर्ने परिस्थिति नभएको भन्दै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि चुनावमा...

थारूवान

गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता आज बुधवार सार्वजनिक भएको छ | प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो ।

थारूवान

कृष्णराज सर्वहारी सुन साइली गीत अहिले चर्चामा छ । र, चर्चामा छिन् छक्का पञ्जाकी निर्देशक अर्की साइली दीपाश्री निरौला । चार दिदी बहिनीमध्ये साइली उनी सानैदेखि नाच्ने शौखिन थिइन् । उनको नाच्ने शोखले परिवारले विराटनगरको बालमन्दिरको नृत्य कक्षामा भर्ना पनि गरिदिएको थियो ।

थारूवान

राजकुमार लेखीले एक्लौटी निर्णय गरेर मधेसी पार्टीसँग एकता गरेको भन्दै जिल्ला नेता र कार्यकर्तालाई तीब्र असन्तुष्टि देखिएको छ। उनीहरुले लेखीको एक्लो निर्णयको बन्दी आफूहरु नहुने र कुनै हालतमा मधेसी पार्टीमा नजाने बताएका छन्। मंगलबार राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीसँग एकीकरण गरेलगत्तै सिरहाका रामचन्द्र चौधरी र खड्गनारायण चौधरी माओवादी केन्द्रमा...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले संघीय गठबन्धनको आन्दोलन कार्यक्रमलाई एक्यबद्धता जनाउँदै अन्य कार्यक्रम पनि सार्वजनिक गरेको छ। समितिको कैलालीमा बसेको बैठकले टीकापुर घटनामा कैदी बनाइएका परिवारले पनि आन्दोलन थाल्ने जनाएको छ। उनीहरुले विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाउनुको साथै आन्दोलनमा हम्मिने समितिका प्रवक्ता माधव थारुले जानकारी दिए।

थारूवान

मुना चौधरी एउटा घरमा हामी बास माग्यौँ। उनीहरूले हामीलाई बास दिन स्वीकारे पनि। हामी त्यहीँ बास बस्यौँ। उनीहरूलाई हामी धेरै टाढाबाट आएका छौं र हाम्रो गनतव्यस्थल पुग्न अझ आधा दिन लाग्ने कुरा पनि बताएका थियौं।

थारूवान

महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने अवस्था अन्त्य हुने भएको छ। मुलुकी ऐनको नयाँ व्यवस्थाले यसको समाधान गर्ने प्रावधान राखेको हो।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निर्वाचनको विरोध गरेर मधेसवादी दलहरुले गल्ती गरिरहेको वताएका छन् । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन अपरिहार्य रहेको भन्दै उनले स्थानीय निर्वाचन सवैले उपयोग गर्न आवश्य रहेको वताए ।

थारूवान

सागर कुश्मी/धनगढी । हजारौं रहर बोक्के नेंगटुँ इ देशमे, सपनक् सहर बोक्के नेंगटुँ इ देशमे, यदि भेटैम् कलेसे बुद्धहे जरुर कहम्, शान्तिके खबर कोक्के नेंगटुँ इ देशमे, प्रस्तुत इ गजल के अंश चर्चित युबा गजलकार सागर कुश्मी के हो। इ गजल सुनके धनगढीक् चकमेली व्यापरीन् डौरटी सुने आइल रहिंट।...

थारूवान
1 69 70 71 72 73 119