संघ

संसदमा फेरि उठ्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग

प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छन्।

थारुवान संबाददाता

अधिवक्ता बुद्धसेन चौधरी यस बधाई तथा शुभकामना कार्यक्रमका अध्यक्ष ज्यू, प्रमुख अतिथी माननीय मन्त्रीज्यू, माननीय मन्त्रिज्यू, थारु आयोगका माननीय अध्यक्ष ज्यू, निर्वचित भएर आउनु भएका माननीय ज्यूहरु,थारु आयोगका माननीय सदस्य ज्यूहरु, थाकसका पदाधिकारीज्यूहरु, अन्य विभिन्न संघ संस्थाबाट पाल्नु भएका पदाधिकारीज्यूहरु, पत्रकार ज्यूहरु, अधिवक्ता मित्रहरु लागायत यहाँ उपस्थित हुनु भएका...

अधिवक्ता बुद्धसेन चौधरी

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सत्ता सझेदार दलहरू यतिबेका शक्ति केन्द्र धाइरहेका छन्। दलबलसहित केन्द्रीय राजधानी आइपुगेका मुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सत्ता साझेदार दलका नेताहरू सुदूरपश्चिम प्रदेशको सरकार टिकाउन बालकोटदेखि बालुवाटारसम्म पुगेका छन्।

थारुवान संबाददाता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यु गर्दै आशिर्वाद लिइन्। सरकारको न्‍यूनतम साझा कार्यक्रमको समापनपछि उनले ओलीसँग आशिर्वाद लिएकी हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको छ। आइतबार नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमतका अध्यक्ष सीके राउतले विभिन्न १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यगत एकताको सुरुआत गरेका हुन्।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाई गर्ने आश्वासन दिएका छन्। शुक्रबार थारू कल्याणकारिणी सभा र थारू आयोगका पदाधिकारीहरूसँगको भेटवार्तामा प्रचण्डले रेशम चौधरीलगायत

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सोमबार ८ सदस्सीय मन्त्रिपरिषद् विस्तार भयो। सत्तारुढ दलबाट एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतका मन्त्रीहरूले शपथ लिए। तर सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ती पार्टीले भने मन्त्रालय पाए पनि मन्त्री पठाएन।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्। उक्त दलको काठमाडौंमा पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै भोलि (बुधबार) सो पार्टीका १६ जनै सांसदहरूले प्रदर्शन गर्ने भएका छन्। अध्यादेश प्रमाणीकरण हुनुपर्ने मागसहित प्रतिनिधिसभाका चार र प्रदेशसभाका १२ सांसदहरूले भोलि माइतीघरमा प्रदर्शन गर्ने भएका हुन्।

थारुवान संबाददाता
1 4 5 6 7 8 22