प्रदेश

थरुहट प्रदेश नामकरणको माग गर्दै प्रदेश १ का सभामुखलाई ज्ञापनपत्र

थरुहट प्रदेश नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ। सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संयुक्त रूपमा आइतबार सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो।

थारुवान संबाददाता

बैजनाथ चौधरी काठमाडौं एअरपोर्ट पुग्दा १२ बजेको थियो। रुकुमको सिचाईको ड्राइभर रमेश मगरले एअरपोर्ट पुर्‍याए। लगेज बुझाएर अध्यागमनमा जाने वितिकै पासपार्टमा छाप लाग्यो। यसपाली भीआईपीतिर छिरिएन। आम जनता भएर सुरक्षा जाँच गराउँदै वेटिङमा पुगियो।

बैजनाथ चौधरी

नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन्। पार्टीको प्रदेश कमिटीले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो। विश्वास पूर्वराज्यमन्त्री पनि हुन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी भइरहेको बताएका छन्। बोर्ड गठनको प्रक्रिया सुरु भएको बताउँदै मन्त्री चौधरीले केही दिनमा काम सकिने जानकारी दिए।

थारुवान संबाददाता

राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन्। उनी सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो।

थारुवान संबाददाता

अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको थारु कोटातर्फको केन्द्रीय सदस्यको सूचीमा असन्तुष्टि जनाउँदै पर्साका जयप्रकाश थारुले उम्मेदवारी दिएका थिए। उनी पराजित भएका छन्। उनले जम्मा ७१९ मत पाए।

थारुवानन्युज

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन भएका छन्। लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीसमेत रहेका उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले कोरोना महामारी तेस्रो लहर आउनसक्ने भन्दै सम्पूर्ण स्वास्थ्य संस्था पूर्व तयारीमा बस्नुपर्ने बताएका छन्। २ करोड ६० लाखको लगानीमा भैरहवास्थित भीम अस्पतालमा स्थापना गरिएको

थारुवान संबाददाता

नेपाली कांग्रेस प्रदेश १ की सांसद नवोदिता चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छन्। ‘फ्लोर क्रस’ गर्न चाहने सांसदको रुपमा उनको नाम बाहिरिएपछि उनले आपत्ति जनाएकी हुन्।

थारुवान संबाददाता