प्रदेश

राजकुमार लेखीको प्रश्न- १५ वर्षदेखि उही अनुहार देखिन्छ, थारु कार्यक्रम र बहसमा नयाँ पुस्ता खोइ ?

थरुहट नेता राजकुमार लेखीले थारु माग मुद्दाका सबालमा नयाँ पुस्तालाई समेट्न नसकेको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय मोर्चाको कार्यक्रममा बोल्दै उनले सधैं सबै कार्यक्रममा उही व्यक्ति र उही अनुहारहरु देख्नुपरेको बताए।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता डिल्ली चौधरी मन्त्री बनेका छन्। उनी ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। केन्द्रीय राज्यमन्त्रीसमेत भइसकेका उनी गत प्रदेशसभा चुनावमा दाङको क्षेत्र ३ क बाट निर्वाचित भएका थिए।

थारुवान संबाददाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशका २ सांसदमा पनि सकस देखिएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सो पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानामा केन्द्रीय विभाजनको असर देखिएको हो।

लखन चौधरी

सुदूरपश्चिम प्रदेश सभामा २ जना मात्रै प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यबीच झण्डै ३ वर्ष पदीय जुहारी चल्यो ।

लखन चौधरी/धनगढी

नेपाली कांग्रेसका नेता एव‍ं लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले कोरोनालाई परास्त गर्न आफूले निकै संघर्ष गर्नुपरेको बताएका छन्।

थारुवान/दाङ

नेकपाका सांसद सन्तकुमार थारुले थारुहरुले अझै थारुवान राज्यका निम्ति लड्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित बारबर्दियाको वृत्तचित्र प्रदर्शनीमा बोल्दै उनले थारुहरुले थारुवानको मुद्दा छाड्न नहुने बताएका हुन्।

थारुवान/काठमाडौं

हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए ।

कारी महतो/चितवन