प्रदेश
माओवादी मोरङ संयोजकमा सांसद विजयकुमार विश्वास
नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन्। पार्टीको प्रदेश कमिटीले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो। विश्वास पूर्वराज्यमन्त्री पनि हुन्।
थारुवान संबाददाता
बेलैमा बुद्धि नपुर्याए फेरि रुन पनि पाइने छैन रेशम चौधरी