थारू समाचार

तीन हजार मत गन्दा थारु कोटातर्फ कसले कति मत पाए?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्।

थारुवान संबाददाता

भारोत्तोलनको स्वर्ण पदकधारी सन्जु चौधरीले युवा पुस्तालाई यो खेलप्रति आकर्षित गर्न अभियान थालेकी छन्। उनले बर्दियाको बारबर्दियामा पुगेर १६ जनाालाई पोशाकसहित सामग्री वितरण गरेकी छन्। उनले भरोत्तोलनको ‘प्री कम्पिटिसन’समेत गराएकी छन्।

थारुवान संबाददाता

प्रेस चौतारी दाङको ९औं जिल्ला अधिवेशनमा अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई पुरस्कृत एवं सम्मान गरिएको छ। दहितलाई मदन स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो।

थारुवान संबाददाता

बढैयातालमा थारु समुदायको प्रथाजनित कानुनलाई मान्यता दिनेगरी स्थानीय समावेशी विकासका लागि बरघर ऐनको मस्यौदा तयार भएको छ। ऐनको मस्यौदा बरघर भेलाले तयार गरी गाउँपालिकामा बुझाएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्।

थारुवान संवाददाता

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। २९९३ मत गन्दा डा. शशांक कोइरालाले २४४२ मत ल्याए पहिलो नम्बर अग्रता लिएका छन्। त्यस्तै दोस्रो स्थानमा एनपी साउदले १८९६ मत ल्याएका छन् भने तेस्रोमा बालकृष्ण खाँणले १८५१ मत ल्याएका छन्। त्यस्तै चौथोमा उदय शम्शेर राणाले १८०८ मत...

थारूवान

सांसद रामकुमारी चौधरी नेकपा माओवादी केन्द्रको सचेतकमा चयन भएकी छन्। बैठकले राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपि अछामी, सचेतक गङगा वेल्बासे तथा प्रतिनिधिसभामा दलको सचेतकमा रामकुमारी चौधरी र संसदीय दलको सचीवमा रामनारायण बिडारीलाई चयन गरेको हो।

थारुवान संबाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन्। सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको...

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले थारु कोटामार्फत् सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्। विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका उनी कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। यसकारण उमाकान्त चौधरी सहमहामन्त्रीका दाबेदार नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै...

थारुवान संबाददाता