समाचार

अनिल साहको शानदार इनिङ

क्यानडाविरुद्ध शतक प्रहार गरेपछि अनिल साहको चर्चा झनै चुलिएको छ। शनिबार क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेपछि अनिलले राष्ट्रिय टोलीमा उत्कृष्ट पुनरागमन गरेका थिए। दोस्रो खेलमै उनले शतक प्रहार गर्दै आफूलाई अब्बल ब्याटरको रूपमा छाप छोडेका छन्।

थारूवान

नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।

थारूवान

‘ट्रेडिङ इकोनोमिक्स’का अनुसार सन् १९९० देखि २०२३ सम्म चीनमा निक्षेपको ब्याजदर औसत १.०३% थियो। सबैभन्दा उच्च जुलाई १९९३ मा ३.१५% थियो र अहिले ०.३५% मा शासन गरिरहेको छ। यो विकसित राष्ट्र जस्तै हो। तर, चीन विकसित राष्ट्र होइन ।

थारूवान

सुनसरीको गढीमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुरु भएको छ। गढी गाउँपालिकास्थित गढी वन सामुदायिक भवनमा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन एमाले नेतृ एवं सांसद भगवती चौधरीले गरिन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित बनेका चौधरीलाई प्रधानमन्त्री दाहालले सफल कार्यकालको शुभकामना दिएका थिए। पार्टीको अध्यक्ष चयन भएपछि आउनसक्ने कानुन जटिलताका विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको...

थारूवान

कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले थारू कोटासम्बन्धी सर्वोच्च अदालतले दिएको परमादेश कार्यन्वयन गर्न माग गरेका छन्। संसद बैठकको शून्य समयमा बोल्दै उनले यथाशिघ्र संघीय निजामती विधेयकलाई पारित गरेर थारू आरक्षणको व्यवस्था गर्न माग गरेका हुन्।

थारूवान

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

थारूवान

प्रभु शाह नेतृत्वको आम जनता पार्टीले १५ संगठनमा नेतृत्व चयन गरेको छ। केन्द्रीय समितिको बैठकले १५ संगठनको इन्चार्ज र अध्यक्ष तोकेको प्रवक्ता चन्द्र भुषण शाहले बताए। आम जनता पार्टीले आम थारु मोर्चासमेत गठन गरेको छ। जसको इन्चार्जमा पलट चौधरी र संयोजकमा सरोज चौधरी तोकिएका छन्।

थारूवान

चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ नेपालबाट डिपोर्ट भएकी छिन्। उनी अवैध रूपमा नेपाल बसेको पुष्टी भएसँगै डिपोर्ट भएकी हुन्।

थारूवान
1 13 14 15 16 17 212