समाचार

लोसपा परित्याग गरी बहुराष्ट्रिय राज्य स्थापनाका लागि अभियानमा हिंडे राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। नेता महतले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा समेत गरेका छन्। उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल...

थारूवान

सुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ। घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई...

थारूवान

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी...

थारूवान

त्रिभुवन विश्वविद्यालय (टीयु)का नवनियुक्त उपकुलपति प्राडाकेशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी भएको छ। त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन संकाय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो।

थारूवान

चीनका प्रायः सबै छिमेकीहरूसँग क्षेत्रीय विवाद भएको देश भएकोले, यसको विस्तारवादी एजेन्डा, विशेष गरी तिब्बतसँग जोडिएका क्षेत्रहरू हिमालय क्षेत्रका देशहरूका लागि चिन्ताको विषय बनेको छ।

थारूवान

विभिन्न संवैधानिक आयोगहरूले लुम्बिनी प्रदेश लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आपत्ति जनाउँदै रद्द गर्न माग गरेका छन्। मुस्लिम आयोग, थारु आयोग, जनजाती आयोग, समावेशी आयोग, मधेशी आयोग, दलित आयोग र महिला आयोगले बुधबार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको संविधान विपरीत र समानुपातिक समावेशिताको सिद्धान्त विपरीत लुम्बिनी लोक सेवा...

थारूवान

नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड,...

थारूवान

चौतरिया बघडिया पटिदारी चितवनको २३औं वार्षिक सम्मेलन रत्ननगर-८, सौराहास्थित होटल जंगल प्यालेसमा सम्पन्न भएको छ। थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोले थारू जातिका पटिदारी बारे एक अवधारणा पत्र प्रस्तुत गरेका छन्। अवधारणा पत्रमा थारू...

थारूवान

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशको नाम खारेजीको माग गरेको छ। इलाममा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले पहिचानवादीको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै कोशी प्रदेशको नाम खारेजी गरी कोकिली नामाकारण गर्न माग गरेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले कसैले भन्दैमा सरकार नछाड्ने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष चौधरीले सरकार पनि राजनीति सिक्ने पाठशाला भएको बताए। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो विवेक गुमाउने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। ‘धेरै साथीले केही गर्न सकेनौं भने सरकारबाट...

थारूवान
1 11 12 13 14 15 212