समाचार

चौतरिया बघडिया पटिदारीको २३औं सम्मेलनमा थारू जातिको उत्पति र उदगमबारे बहस 

चौतरिया बघडिया पटिदारी चितवनको २३औं वार्षिक सम्मेलन रत्ननगर-८, सौराहास्थित होटल जंगल प्यालेसमा सम्पन्न भएको छ। थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोले थारू जातिका पटिदारी बारे एक अवधारणा पत्र प्रस्तुत गरेका छन्। अवधारणा पत्रमा थारू...

थारूवान

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले कोशी प्रदेशको नाम खारेजीको माग गरेको छ। इलाममा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले पहिचानवादीको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै कोशी प्रदेशको नाम खारेजी गरी कोकिली नामाकारण गर्न माग गरेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले कसैले भन्दैमा सरकार नछाड्ने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष चौधरीले सरकार पनि राजनीति सिक्ने पाठशाला भएको बताए। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो विवेक गुमाउने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। ‘धेरै साथीले केही गर्न सकेनौं भने सरकारबाट...

थारूवान

ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्। मन्त्रिपरिषद्बाट सामूहिकरूपमा गरेका नीतिगत निर्णयहरू आयोगको क्षेत्रअधिकारभित्र नपर्ने देखिएको भनी आयोग स्वयंले दाबी गरेको भन्दै मन्त्रालयबाट कुनै एकल निर्णय...

थारूवान

ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्।

थारूवान

दक्षिण एसियाभरि, एक अशुभ ग्रेट गेम खुलासा भइरहेको छ। चीन क्षेत्रीय प्रभावको लागि लडिरहेको छ, साना बफर राज्यहरू बीचमा प्यादाको रूपमा समातिएको छ। शान्तिपूर्ण उदयबाट टाढा, चीनको रणनीतिले ऋण-जाल कूटनीति, डाटा औपनिवेशिकता र निर्लज्ज राजनीतिक हस्तक्षेप मार्फत छिमेकीहरूलाई आफ्नो कक्षामा अझ कडा तानिरहेको युद्धकारी ड्र्यागन प्रकट गर्दछ – 21...

थारूवान

थरुहट नेता मोहन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जनयुद्ध दिवसको अवसर पारेर उनी मंगलबार माओवादी प्रवेश गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोहन चौधरीलाई पार्टी प्रवेश गराएका थिए।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको अध्यक्षमा कैलालीका अमर चौधरी निर्वाचित भएका छन्। दक्षिण कोरियाको सोलमा भएको चौथो अधिवेशनले अमर चौधरीको नेतृत्वमा १५ सदस्सीय कार्यसमितिसमेत चयन गरेको छ।

थारूवान

क्यानडाविरुद्ध शतक प्रहार गरेपछि अनिल साहको चर्चा झनै चुलिएको छ। शनिबार क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेपछि अनिलले राष्ट्रिय टोलीमा उत्कृष्ट पुनरागमन गरेका थिए। दोस्रो खेलमै उनले शतक प्रहार गर्दै आफूलाई अब्बल ब्याटरको रूपमा छाप छोडेका छन्।

थारूवान

नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।

थारूवान
1 12 13 14 15 16 212