ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारले पाए सफाई

ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्।




2 thoughts on “ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारले पाए सफाई

  1. ल राम्रो । बधाई छ । अबका दिनमा दाग लाग्ने अवसर नदिनुस् ।

  2. ल राम्रो । बधाई छ । अबका दिनमा दाग लाग्ने अवसर नदिनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *