समाचार

प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको नतिजा प्रकाशन

तरकारी खेतीका लागि प्रख्यात पूर्वी चितवनका कृषकहरूको गुणस्तरीय उत्पादनलाई थप हौसला प्रदान गर्ने उद्देश्यले विगत संस्करणहरू झैं नवौं संस्करणको खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी गरिएको छ। प्रतियोगितामा सहभागी गरिएको कृषि उपजहरूको नतिजा प्रकाशन भएको छ। जम्मा २७ प्रकारका कृषि उपजहरूको सहभागिता रहेको प्रदर्शनीमा २४ उपजको मूल्याङ्कन भई प्रथम,...

थारूवान

तक्दीर अधिकारी/सिड्नी थारु समाज सिड्नीले भव्य रुपमा माघी पर्व मनाएको छ । १५ जनवरी अर्थात् सोमबार इन्द्रेणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी माघी भव्यरुपमा मनाइएको हो । विगतका वर्षहरुमा खुल्ला पार्कमा आयोजना गरिँदै आएको कार्यक्रम यसवर्ष भने मौसमका कारण ईन्द्रेणी फंक्सन सेन्टरमा गरिएको हो । यसमा छुट्टै अनुभव...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) कतार च्याप्टरले भब्यरूपमा माघी कार्यक्रम मनाएको छ। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ मूल नारासहित माघी कार्यक्रम आयोजना गरिएको थियो। संस्थाका सभापति श्यामलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारू सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। सभापति चौधरीले कार्यक्रम सफल पार्न भूमिका खेल्ने तमाम...

थारूवान

नवौं खिचरा महोत्सवमा आयोजना भएको डान्स आइडलमा आठ जना प्रतियोगीहरू फाइनलमा प्रवेश गरेका छन्। दोस्रो राउण्डमा प्रवेश गरेका प्रतियोगीहरूमध्ये फाइनलमा प्रवेश गर्नेहरू जेसिका चौधरी, किमस महतो, खुशी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी छनौट भएको डान्स आइडलका कार्यक्रम संयोजक हरिशरण चौधरीले जानकारी दिए। डान्स...

थारूवान

अमेरिकाको टेक्सासमा भब्यरूपमा माघी कार्यक्रम मनाइएको छ। टेक्सास थारु समाजको आयोजनामा माघी कार्यक्रमसँगै समाजको दोस्रो साधारणसभासमेत सम्पन्न गरिएको छ। संस्थाका कार्यबाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु विज्ञ प्रेमनारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा दीपक दीप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीले सांस्कृतिक नृत्य...

थारूवान

महीप चन्द्रयान-३ र आदित्यको हालैका सफलताहरू संयोग मात्र होइनन्। ती दशकौंको सावधानीपूर्वक योजना, ग्राउन्डब्रेकिंग प्राविधिक प्रगति र हजारौं वैज्ञानिक र इन्जिनियरहरूको अटल समर्पणको परिणति हुन्।

थारूवान

नवौं खिचरा महोत्सव परिसरमा महोत्सवद्वारा आयोजना भएको चित्रकला प्रतियोगितामा होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी प्रथम भएको प्रतियोगिताका कार्यक्रम संयोजक मञ्जु चौधरीले जानकारी दिए। त्यस्तै स्काई राइडर स्कुलका आर्यन चौधरी द्वितीय र सैनिक आवासीय माविका त्रिसन आलेमगर तृतीय भएका छन्। ग्लोसाइन एकाडेमीका सयल नहर्की र श्री जनप्रीय पब्लिक स्कुलका...

थारूवान

कारी महतो/चितवन पुस २८ देखि माघ १० गतेसम्म चल्ने खिचरा महोत्सवमा जाडोको मौसममा खाने चिच्चरको प्वाकाको अत्यधिक माग बढेको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरूले महोत्सवको होटल परिसरमा चिच्चरको प्वाका र घोङ्घी स्वाद लिने गरेका छन् । कोहिकोहिले नतताएको प्वाका किनेर घर लैजाने गरेका छन् । महोत्सवको होटल...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकार संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।

थारूवान

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ। माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा...

थारूवान
1 10 11 12 13 14 206