समाचार

मानव विकास सूचकांकमा थारुहरु धेरै पछि छन् : थारु आयोगका अध्यक्ष चौधरी

थारु आयोगका अध्यक्ष विष्णु चौधरीले मानव विकास सूचकांकमा थारुहरु धेरै पछि रहेको बताएका छन्। शुक्रबार नेपाल चौतारी कार्यक्रममा बोल्दै उनले थारुहरु तराईको ग्रामिण क्षेत्रमा बसोबास गर्ने र ग्रामिण क्षेत्रहरु अझै सूचाकांकमा धेरै पछि रहेको तथ्य स्पष्ट पारे।

थारुवान संबाददाता

बर्दियाको मधुवन नगरपालिका-२ मा प्रहरीले चलाएको गोली लागेर नविना चौधरीको मृत्यु भएको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

थारुवान संबाददाता

शंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट् बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए।

शंकरप्रसाद खनाल

मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोराले गाउँपालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका छन्। कांग्रेसबाट निर्वाचित आफ्ना बुबाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई

थारुवान संबाददाता

जिल्ला समन्वय समितिमा पनि नेपाली कांग्रेसले थारुमाथि विभेद् गरेको नेताहरुले बताएका छन्। थारु बाहुल्य जिल्ला रहेको बर्दियामा कांग्रेसको जिल्ला संसदीय समितिको बैठकमा थारुहरुले जिससमा थारु उम्मेदवारलाई अघि सार्ने दबाब दिएका थिए।

थारुवान संबाददाता

रेशम चौधरी ना देख्नु, ना द्‍याखपैम तभुफे सदा रहि सम्झना सक्कुनके मानसपटलमे अइटिरहबो थारुनके विराङगना, बाबु नविना, बाबु नविना टुँ मुना कौनो संजोग नैरह टुँहिन लैजैन बौखा, बहिया, भुँइचाल नैरह दोष एक्कठो हो बाबु टुँहार अँग्नम खेल्ना भटिज्वा भटिज्यन गिडार नालैजाइट् बारी हेर्ना बाज्या बुडिन हाँथी गैँडा नामारडिहट् काठी...

रेशम चौधरी

स्थानीय तह निर्वाचनमा बर्दियाका नेपाली कांग्रेसभित्रका थारुहरुमाथि भएको अन्तर्घातका बहसहरु सामाजिक सञ्जालमा देखिन थालेका छन्। कांग्रेसका थारु नेता-कार्यकर्ताहरु एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीबाट आएका अरुण कुमार चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेकी हुन्। त्यसका साथै अरुणलाई सुदूरपश्चिम प्रदेशको संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत तोकिएको छ।

थारुवान संबाददाता

थारु समुदायमा मात्रै देखिएको सिकलसेल एनेमीयाको उपचार स्थानीयतहका अस्पतालहरुमा पनि हुनुपर्ने माग गरिएको छ। १३ औं सिकलसेल दिवशका अवसरमा आइतबार धनगढीमा आयोजना भएको कार्यक्रममा यस्तो माग गरिएको हो।

थारुवान संबाददाता

कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरको ठाडो हस्तक्षेपमा बर्दियाको जिल्ला समन्वय समितिमा जानबाट एक जना थारु वञ्चित भएका छन्। बाँसगढी वडा ९ बाट खुला सदस्यमा निर्वाचित मणिराम थारुलाई राठौरकै निर्देशनमा जिससको सूचीबाट नाम हटाइएको हो।

थारुवान संबाददाता