7

तीनबुँदे सहमति : आशावादी छौं तर ढुक्क हुने स्थिति छैन

संघीय गठबन्धनसँग भएको ३ बुँदे सहमतिपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले माग सम्बोधन गर्नेमा पश्चिम तराईमा आन्दोलनरत थारू समुदायका अगुवा आशावादी देखिएका छन् । थारूवानको एजेन्डा उठाउने पार्टीको नेतृत्वमा सरकार बनेको र यसमा कांग्रेस पनि समावेश भएकाले माग सम्बोधन हुनेमा उनीहरू आशावादी भएका हुन् ।

थारूवान

माओवादी केन्द्रका सांसद एवं कृषि मन्त्री गौरीशंकर चौधरीलाई थारु युवाहरुले टीकापुरको पीडा सुनाएका छन्। टीकापुर घटनापछि पक्राउ परेका थारु परिवारको विचल्ली भएको र त्यहाँको अवस्था दयनीय रहेको मन्त्री चौधरीलाई उनीहरुले ध्यानाकर्षण गराएका थिए।

थारूवान

अवीनाश चौधरी/धनगढी। एक महिना अगाडि लालबोझीबासीको जनजीवन ठीकै थियो। जसो भए पनि चलेकै थियो। उनीहरु असारको रोपाइँमा रमाए। सारा दुःख, वेदना बिर्सेर हिलोमै दिन बिताए, संगाल्दै एउटा सपना। अब त वर्षदिनलाई खाना पुग्ने धान उत्पादन हुन्छ!  

थारूवान

नयाँ सत्ता समीकरणमा सामेल भएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलाई तत्काल सरकारमा सामेल नगराउने भित्री सहमति कांग्रेस र माओवादीबीच बनेको छ । गच्छदार सरकारमा आउने चर्चासँगै मोर्चाका नेताहरूले असन्तुष्टि जनाएपछि तत्काल गच्छदारलाई सरकारमा नल्याइने भएको हो ।

थारूवान

विनाशकारी भूकम्पमा ध्वस्त धरहरा पुनर्निर्माणका लागि पुरातत्व विभागले प्रारम्भिक डिजाइन तयार पारेको छ। राजधानीको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सोमबार ती डिजाइन सार्वजनिक गरिए। विभागले दुई महिनाभित्र डिजाइन तयार पार्ने गरी केज कन्सल्ट/एमआरबी एसोसिएट प्रालिलाई जिम्मा दिएको थियो। कार्यक्रममा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलको उपस्थितिमा कम्पनीका इन्जिनियर विष्णु पन्थीले पुनःसंरचनासहितको धरहरा क्षेत्रको खाका प्रस्तुत...

थारूवान

थरुहट तराई पार्टी नेपालको संगठन बिस्तार तथा प्रशिक्षण महाकाली-मेची अभियानअन्तर्गत शनिबार बर्दिया क्षेत्र नं. १ मा प्रशिक्षण तथा संगठन बिस्तार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। 

थारूवान

‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’ बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्‍याइरहेका थिए ।

थारूवान

अविरल वर्षासँगै देशभर सोमबारयता बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। विपद्मा अझै १६ जना हराइरहेका छन् भने ३१ जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। गृहले साँझ ५ बजेसम्म मृतक संख्या ६६ पुष्टि गरेको छ।

थारूवान

टीकापुर घटनामा पति पक्राउ परेपछि विचल्ली बनेकी रमदैया चौधरीलाई इराकबाट सहयोग प्राप्त भएको छ। उनको दैनिक जीवनयापनका लागि एनआरएनए इराक च्याप्टरले दुई सय डलर सहयोग गरेका छन्। इराक च्याप्टरले त्यहाँस्थित नेपालीहरुसँग रकम संकलन गरेर दुई सय डलर पठाएको एनआरएनए इराक च्याप्टरका उपाध्यक्ष सीताराम चौधरीले जानकारी दिए। सो च्याप्टरले थारुवान...

थारूवान

अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।

थारूवान