7

धनिरामलाई थाकसको अध्यक्ष बनाउनु ठूलो गल्ती : सांसद चौधरी

माओवादी केन्द्रका सांसद मानपुर चौधरीले थारु कल्याणकारिणी सभाको अध्यक्षमा धनिराम चौधरीलाई ल्याउनु ठूलो गल्ती भएको बताएका छन्। उनले राजकुमार लेखीका कारण धनिराम अध्यक्ष भएको भन्दै ठूलो गल्ती भएको बताए।

थारूवान

२०७२ साउन २७ गते विभिन्न माग राखी उठेको थरुहट/थारुवान आन्दोलनको एक वर्ष पूरा भएको छ। तर थरुहट/थारुवान आन्दोलन केन्द्रीय परिचालन समिति यति सुस्त देखिएको छ कि यसले आन्दोलन सुरुवात गरेको वर्ष दिन पुगेकामा विगत एक वर्ष के/कस्ता क्रियाकलाप गरिए, यसको समीक्षा गर्नसमेत उचित ठानेन। यसबारे उपत्यका समितिले सानो कार्यक्रम...

थारूवान

प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्मा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति आफ्नो पार्टीले पाउने भएसँगै केही प्रभावशाली सांसद्को संसदीय समिति हेरफेर गरेको छ । एमालेले विष्णु पौडेल र आनन्दराज पोखरेललाई लेखा समितिमा पठाएको छ। अघिल्लो सरकारमा मन्त्री हुनु पहिले पौडेल वातावरण संरक्षण समिति तथा पोखरेल जलस्रोत तथा कृषि...

थारूवान

पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसका राजनितिक दलहरु र संघसंस्थाहरुको उपस्थिती रहेको एक अन्तरक्रिया कार्यक्रमले यस्तो निश्कर्ष निकालेको हो...

थारूवान

कृषि विकास मन्त्री गौरीशंकर चौधरीले चालु आर्थिक वर्षबाटै किसानहरुलाई पेन्सन दिन सुरु गर्ने बताएको छन् । राष्ट्रिय कृषक समूह महासंघले बिहीवार काठमाडौमा गरेको आफ्नो स्वागत कार्यक्रममा कृषि विकास मन्त्री चौधरीले किसानहरुलाई नमुनाको रुपमा चालु आर्थिक वर्षबाटै पेन्सन दिइने बताए ।

थारूवान

सरकार र मधेसी मोर्चाबीचको सहमतिअनुसार मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले मधेस र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरूको विवरण संकलन थालेको छ । मन्त्रालयले तराई-मधेसका २० प्रमुख जिल्ला अधिकारीहरूसित थरुहट र मधेस आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेकाको विवरण मागेको छ ।

थारूवान

समाचार संकलनका क्रममा एभिन्युजका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ। नेवि संघको महाधिवेशनको समाचार संकलनका क्रममा पत्रकार चौधरीलाई सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि सुरक्षाकर्मीले घेराबन्दी गरेर लाठी मुक्का प्रहार गरेका थिए।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाए। 

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीवासीलाई भोटको सट्टा जाँडरक्सी छोड्न आग्रह गरेका छन् । उनले जाँडरक्सीले जीवन नै बर्बाद गर्ने भएकाले छोड्न आग्रह गरेका हुन् ।

थारूवान

इन्दु थारु नेपालमा सबैभन्दा बढी उत्पीडनमा परेको जाति कुनै छ भने त्यो थारु हो। परिवर्तनका लागि ठूल्ठूला क्रान्ति र आन्दोलनहरु भएका छन् नेपालमा। त्यसका माध्यमबाट थुप्रै अग्रगामी परिवर्तन नभएका पनि होइनन्। २०६२–६३ को आन्दोलनबाट सबैभन्दा ठूलो उपलब्धीका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्राप्त भयो। एकात्मक राज्य प्रणालीको अन्त्य गर्दै...

थारूवान
1 29 30 31 32 33 35