X158332_TK1_02224मोडल चानेल इमामले आफ्नो बारुली कम्मर प्रदर्शन गरेको कुरालाई अहिले विभिन्न सञ्चारमाध्यमले समाचार बनाइरहेका छन्। यसअघि समुद्री तटमा नुहाउने बहानामा ‘रिभिलिङ’ पहिरन लगाएर उनले आफ्नो छिनेको कम्मर र पुष्ट स्तनका आकार प्रदर्शन गर्ने गर्थिन्। यसपालि एउटा पत्रकार सम्मेलनमै उनले छिनेको कम्मर रिभिल हुने पहिरनमा आफूलाई प्रस्तुत गरेकी हुन्।

गत साता अमेरिकाको एउटा शहरमा आयोजित स्विमसुट प्रवर्द्धन गर्ने एउटा कार्यक्रममा उनी कालो अर्धपारदर्शी खालको लुगा लगाएर प्रस्तुत भएकी थिइन्। पहिरनमा उनको कम्मर खूब खुलेको थियो। यसअघि आफ्नो कम्मरको तारिफ पटक–पटक गर्दै आएकी उनले यसपटक कम्मर रिभिल हुने पहिरनमा आफूलाई उतारेको भन्दै विभिन्न वेबसाइटले समाचार लेखेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *