स्थानीय
चुनावी तालमेल गर्ने विषयमा रेशम चौधरी र रुक्मिणी चौधरीबीच छलफल
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबीच चुनावी तालमेल गर्ने तयारी भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुवै दलले तराईका धेरै जिल्लामा चुनावी मैदानमा उत्रिँदैछन्।
थारुवान संबाददाताजनता समाजवादी पार्टी (जसपा)ले पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरीलाई पार्टीबाट निकष्काशन गरेको छ। बुधबार बसेको जसपा पर्साको जिल्ला समन्वय समितिको बैठकले पार्टीको आचरण विपरित काम गरेको आरोप लगाउँदै उपाध्यक्ष चौधरीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।
थारुवान संबाददाता
चीनको आर्थिक चुनौती बढ्दो