स्थानीय

राजापुर नागरपालिकालाई युनिक नेपालको तीन लाख सहयोग

बर्दियाको अग्रनी गैर सरकारी संस्था युनिक नेपालले राजापुर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ। अव्यवस्थित शव व्यवस्थापनका लागि युनिक नेपालले राजापुर प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)लाई सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको हो।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीय तहका एक जनप्रतिनिधिले आफ्ना वडाका फरक फरक समुदायको समान सहभागिता रहोस् भनी नयाँ अभ्यास गरेपछि अहिले उक्त कार्यले चर्चा पाएको छ।

थारूवान

पछिल्लो समय जसपा नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा अदृश्य शक्तिको चलखेल सुरु भएको बताएका थिए। उनले अदृश्य शक्तिको घुसपैठले नेपालको राष्ट्रियतामाथि खतरा भएको बताए।

थारूवान

बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण सुरु गरेको छ। नयाँ आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकअन्तर्गत साउनदेखि कात्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो।

थारुवान/बाँके
1 3 4 5