थारू समाचार

मीरा चौधरी एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

थारुवान संबाददाता

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गरेका हुन्।

थारुवान संबाददाता

नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुंगो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ। सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ। पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। गृहकार्यका कारण केही दिन...

थारुवान संबाददाता

नेपाल र भारतका थारूहरू सम्मलिति थारू अन्तर्राष्ट्रिय महासभाले थारू रेजिमेन्ट स्थापना गर्ने निर्णय गरेको छ। गत चैत ४ र ५ गते सम्मपन्न अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्दै संगठन मन्त्री श्रावण थारूले कूटनीतिक पहलमार्फत् थारु रेजिमेन्ट स्थापना गर्ने निर्णय भएको बताए।

थारुवान संबाददाता

चितवनको भूमिपुत्रको रुपमा थारु समुदायलाई लिइन्छ। थारु समुदायको आफ्नै भाषा, सँस्कृति, चाडपर्व, रितिरिवाजहरु रहेका छन्। थारु समुदायले मनाउने विभिन्न पर्वहरु मध्ये एक हो फागुवा (होली)। नेपालीमा फागु पूर्णिमा भनेर चिनिने रंगहरुको पर्वलाई थारु र मैथिली भाषामा फागुवा भनिन्छ। चितवनका थारु समुदायले यस पर्वलाई विशेष रुपमा मनाउने गरेका छन्। यही...

थारुवान संबाददाता

नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ।

थारुवान संबाददाता

राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

थारुवान संबाददाता

राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।

थारुवान संबाददाता

हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ। भरतपुर महानगरपालिका-२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो।

थारुवान संबाददाता

नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ। आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी मोडमा दुर्घटना भएको हो।

थारुवान संबाददाता
1 38 39 40 41 42 151