थारू समाचार

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

मनीष डाँगीको निर्णायक गोलप्रेरित नेपालले फाइनलमा लाओसलाई २-१ ले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। सुरुआतमै १-० ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्यो।

थारुवान संबाददाता

डाइनामाइट फुटबल क्लबले यसपटक पनि सिक्स ए साइड थारु फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ। नाइटिङ्गेल कलेजको सहयोगमा प्रतियोगिता हुन लागेको विमल चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छन्। पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि

थारुवान संबाददाता

पहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुस १९ मा गठन भएको दल हो- नागरिक उन्मुक्ति पार्टी । टीकापुर घटनामा डिल्‍लीबजार कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरीले आफ्नो नाममा दल गठन गर्न सम्भव नभएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएका थिए ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री नियुक्त भएकी छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपियताको सपथ लिएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकेको छ।

थारुवान संबाददाता

वनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

थारुवान संबाददाता

बारा निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचन परिचालन समितिका प्रमुख फेरिएका छन् । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् ।

नागेन्द्र चौधरी

सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत २४ र २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। होटल क्राउन प्लाजामा हुने बैठकमा अध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ। बैठकमा १४ वटा एजेण्डा तय गरिएका छन्। जसअनुसार राष्ट्रिय महाधिवेशन, प्रतिनिधि छनौट, विभाग...

थारुवान संबाददाता

चीनले मार्च २८ देखि आफ्नो हाइनान प्रान्तको छियोङहाइ सहरमा बोआओ फोरम फर एसिया (बीएफए)को चार दिने वार्षिक सम्मेलन आयोजना गर्दैछ तर यस बैठकमा सन् २०१९ पछि पहिलोपटक नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने भएका छन्।

थारुवान संबाददाता
1 37 38 39 40 41 151