थारू समाचार

नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर र रामेश्वर मन्त्री बन्ने, त्यागे दलको नेता र प्रमुख सचेतक

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर जोगेठ्वा र रामेश्वर चौधरी मन्ने बन्ने भएका छन्। सत्ता गठबन्धनसँग दुई मन्त्री टुंगो लगाएको नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले सरकारमा जाने निर्णयसमेत गरेको छ।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ। सुदूरपश्चिम सरकार विस्तारको विषयमा शनिबार उनीहरूबीच छलफल भएको हो। छलफलमा नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिमका सांसदहरू पनि उपस्थित थिए।

थारुवान संबाददाता

लुम्बिनी विकास कोषसँग लुम्बिनी परिसरमा रहेको चिनियाँ गुम्बाले दीप प्रज्वलनको अनुमति लिएर सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको छ। बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति पाएको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर नै छेकिने गरी स्टेज र बोर्ड राखेको छ। यस्तै परिसरमा सयौंको संख्यामा रहेका चिनियाँहरूको चहलपहल भइरहेको छ।...

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच पार्टी एकता भएको छ। बिराटनगरमा सोमबार पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी दुई पार्टीबच एकता गरिएको हो।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुने भएको छ ।  यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुग्नुभएका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लाग्नु भएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

थारुवान संबाददाता

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ ।

थारुवान संबाददाता

रेशम चौधरी एउटै मूल नभिजे धरती उठ्दैन देश नसुधारे मति हरायो माटोको ममता घरभित्र आगो लागेपछि – वखत कठेत् । कविता आफैंले बोल्छ, उनी माटो प्रेमी हुन्। राष्ट्र उनको आत्मा र राष्ट्रियता उनको अंग हो। एक विहानी उनी जेलमा केही पुस्तक बोकेर आए। सामान्य परिचय भो। एक कप कफी...

रेशम चौधरी

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा १० वा सो भन्दा बढीपटक अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न कारण देखाएर संसद बैठकमा लामो समय अनुपस्थित ५ सांसदको नाम सार्वजनिक गरेका हुन्।

थारुवान संबाददाता

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता चौधरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्य मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका हुन् ।

थारुवान संबाददाता
1 36 37 38 39 40 153