समाचार

‘थारू विरोधी’ भन्दै गगन, विश्वप्रकाश र रबि लामिछानेविरुद्ध थारू युवाहरू आक्रोशित

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर राजबन्दीको रिहाइ लागि सरकारले ल्याएको अध्यादेशलाई लिएर कांग्रेसका महामन्त्रीद्वयले आपत्ति जनाएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्।

थारुवान संबाददाता

सरकारले अध्यादेश ल्याएसँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका समर्थकहरू डिल्ली बजारस्थित कारागार पुगेका छन्। उनी छुट्ने आशासहित उनका सयौं समर्थकहरू डिल्लीबजार कारागार पुगेका छन्।

थारुवान संबाददाता

टीकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि सरकारले अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको बताइएको छ।

थारुवान संबाददाता

प्रतिनिधिसभाको समानुपातिकतर्फ थारू समुदायबाट ६ जनाको नाम सिफारिस भएको छ। शनिबार नेकपा एमाले, कांग्रेस, माओवादी र रास्वपाबाट थारू नेता समानुपातिक सांसदमा सिफारिस भएका हुन्।

थारुवान संबाददाता

नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसअनुसार प्रतिनिधिसभातर्फ थारू कोटामा दुई जना र प्रदेशसभामा चार जना परेका छन्। बैठकले प्रतिनिधिसभातर्फ दाङकी आश्मा कुमारी चौधरी र शान्ति चौधरी रहेकी छन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ। माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो। जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। जसमा थारू कोटाबाट कल्पना चौधरी र बिनाकुमारी थनेत परेका छन्। दाङका योगेन्द्र चौधरी भने सूचीमा अटाएनन्। कल्पना गच्छदारको बुहारीसमेत हुन्।

थारुवान संबाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ। प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल। निशा डाँगी, विनिता कठायत चयन भएका छन्। त्यस्तै मधेशीबाट...

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरी र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। उनीहरूबीच सिंहदरवारमा भेटवार्ता भएको हो। नेता चौधरीले समसमायिक विषयवस्तुमा छलफल भएको हो। ‘गृहमन्त्रीजी म नेबिसंघमा हुँदादेखिकै साथी हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फको समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। शुक्रबार कोटेश्वरको एक होटलमा बसेको बैठकले प्रदेशसभातर्फ पाँच जना सांसदको टुंगो लगाएको हो।

थारुवान संबाददाता
1 84 85 86 87 88 213