समाचार

प्रधानमन्त्रीको आश्वासन- विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरू छुट्छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाई गर्ने आश्वासन दिएका छन्। शुक्रबार थारू कल्याणकारिणी सभा र थारू आयोगका पदाधिकारीहरूसँगको भेटवार्तामा प्रचण्डले रेशम चौधरीलगायत

थारुवान संबाददाता

लोकसेवा आयोगले सरोकारवाला निकायसँग छलफल नै नगरी थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या भएको छ । अनलाइनमार्फत लोकसेवा आयोगले मातृभाषा सेक्शनमा अनिवार्य रुपमा थारू डंगुरा, थारू राणा, थारू चितावानिया र थारू कोचिला क्लष्टर छुट्याएर राख्दा दरखास्त फारम भर्न समस्या भएको हो ।

थारुवान संबाददाता

पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ। आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो।

ओमप्रकाश चौधरी

नयाँ दिल्ली : भारत र नेपालबीच सदियौंदेखि धार्मिक, सांस्कृतिक, सामाजिक-आर्थिक र राजनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशको खुला सीमाना मात्रै होइन, विवाह, नातागोता र पारिवारिक बन्धनका माध्यमबाट आदिमकालदेखि नै जोडिएका सभ्यता र सांस्कृतिक सम्बन्धहरू बाँडफाँड गर्ने दुई देशका जनताबीच सधैं निर्बाध आवतजावत भएको छ।

एजेन्सी

नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकमा सोमबार सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको दाङको देउखुरीमा सोमबार बिहान भएको भेलाले चौधरीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए।

थारुवान संबाददाता

खुट्टामा जुत्ताचप्पलको सट्टा काठका खराउ। सेतो लुंगी। शीरमा सेतो टोपी। कोट पनि सेतै लगाएर लुम्बिनी प्रदेशसभामा आइतबार शपथ ग्रहणमा सहभागी सांसद धर्मबहादुर थारूको भेषभूषा अरुभन्दा फरक र आर्कषक देखिन्थ्यो। बर्दिया क्षेत्र नं. २ (२)बाट प्रत्यक्ष निर्वाचित उनी खाँटी थारू पोसाकमा ठाटिएका थिए।

थारुवान संबाददाता

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले थारू समुदायका माग र मुद्दालाई सरकारले न्यायोचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन्। ‘टीकापुर घटनाका राजबन्दी रिहाइ नभएसम्म कसैलाई सरकार बनाउनमा सहयोग गर्दैनौं र सरकारमा सहभागी हुँदैनौं,’

थारुवान संबाददाता

मधेस प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन्। ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरूलाई सपथ गराएका हुन्। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार ५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा सपथ लिए।

थारुवान संबाददाता
1 82 83 84 85 86 216