समाचार

थारूको जाँड ब्राण्डिङ गर्ने अभियानमा छौं : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले थारू समुदायको संस्कार र संस्कृति सरंक्षणमा प्रदेश सरकार लागिरहेको बताएका छन्। मन्त्री चौधरीले राज्यले अन्य समुदायको जस्तै थारू समुदायको संस्कार जोगाउन अग्रसर रहने बताए।

थारुवान संबाददाता

थारू कल्याणकारी सभा (थाकस) दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात् जनवरी २३ मा माघी पर्व मनाउने भएको छ। थारूहरूको महान चाड माघी कोरियामा रहेका थारू समुदायले प्रत्येक वर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन वर्षदेखि भएको थिए।

थारुवान संबाददाता

आठौं संस्करणको खिचरा महोत्सवको परिसरभित्र खैरहनी-८ पर्सामा रहेको केयर पोलिक्लिनिकको सहयोगमा ‘निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव’ हुने भएको छ। हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विभिन्न विशेषज्ञ डाक्टर सेवा र औषधिहरू निःशुल्क

कारी महतो

सरकारले तराई मधेस आन्दोलनका क्रममा भएका सम्झौताहरू कार्यान्यवनमा लैजाने भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार आन्दोलनकारीहरूबीच भएको सम्झौता कार्यान्वयनमा लैजाने बताए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभासमक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपी बुझाएकी छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको छ। आइतबार नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमतका अध्यक्ष सीके राउतले विभिन्न १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यगत एकताको सुरुआत गरेका हुन्।

थारुवान संबाददाता

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च सुर्खेतको सहआयोजनामा नयाँ वर्षको रुपमा मनाइने थारु समुदायको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम विविध सांस्कृृतिक नाचगान गरी सम्पन्न गरेको छ।

थारुवान संबाददाता

सवाल- गागल फरे लदाभदी रसिया हेरि हेरि जाई। हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई? कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ। त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ। यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन्।

कारी महतो

सरकारले न्युनतम साझा कार्यक्रममार्फत् राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको शर्तलाई सम्बोधन गरेको छ। यससँगै राप्रपा र जसपा सरकारमा जाने ढोका खुलेको छ। 

थारुवान संबाददाता

काठमाडौंको टुडिखेलमा आयोजना हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ। थारू कल्याणकारिणी सभाले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा कार्ड दिएका हुन्।

थारुवान संबाददाता
1 81 82 83 84 85 216