समाचार

लक्ष्मणसँग अन्तर्वार्ता: रेशम चौधरीको रिहाइ नभएसम्म सदन चल्न दिँदैनौं

रेशम चौधरीलगायतको रिहाइका लागि सरकारले ल्याएको अध्यादेशको सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ दलकै नेताहरू अध्यादेशको पक्ष विपक्षमा अभिव्यक्ति दिइरहँदा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले देशभरि प्रदर्शन सुरु गरेको छ।

थारुवान संबाददाता

नेकपा एमालेका नेता राजकुमार लेखीले थारूलाई झुक्याउन र अपराधिलाई चोख्याउन सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्। प्रदेशसभामा सप्तरीबाट निर्वाचित लेखीले कामचलाउ सरकारले ल्याएको अध्यादेश संविधानसम्मत नभएको बताए।

थारुवान संबाददाता

अघिल्लो निर्वाचनमा एमालेबाट उठ्नु भएको थियो। अहिले किन स्वतन्त्र उम्मेदवारी दिनुभयो ? कहिलेकाहीँ समय परिवेशले पनि कोल्टो फेर्छ। त्यतिबेला मैले छोरालाई सुरक्षित राख्न कुनै पार्टीमा उठे हुँला। एमाले मात्रै नभनौं। त्यसैले हामी बाबुछोरा नै त्यही पार्टीमा भइदिए मेरो छोराको के हालत हुन्थ्यो ? त्यसैले म स्वतन्त्र उठे।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका लागि आज थरुहट जिल्लामा प्रदर्शन हुँदैछ। थारू कल्याणकारिणी सभाको अगुवाईमा देशभरि प्रदर्शन हुन लागेको हो।

थारुवान संबाददाता

मुलुकमा निर्वाचन सम्पन्न भइसकेको छ। मुलुकको सम्पूर्ण शक्ति देश विकासमा केन्द्रित हुनुपर्छ। तर शान्ति र अमन चयन काम भएपछि मात्रै त्यो सम्भव छ। शान्ति सम्झौता र सरकारले गरेका सम्झौता कार्यन्वयन गर्ने सरकारको जिम्मेवारी हो।

योगेन्द्र चौधरी

नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई शिघ्र रिहाइ गर्न माग गरेको हो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका लागि प्रमुख राजनीतिक दलका नेताहरूले एक्यबद्धता जनाएका छन्। उनीहरूले सरकारले ल्याएको अध्यादेशको स्वागत गर्दै टीकापुर घटनामा राजबन्दी बनाइएकाहरूको रिहाइ गर्न सरकारसँग मागसमेत गरेका छन्।

थारुवान संबाददाता

सरकारले ल्याएको अध्यादेशलाई लिएर सत्तारुढ दलका थारू नेताहरू एकजुट भएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले अध्यादेशको बचाउमा मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेका छन्।

थारुवान संबाददाता

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले टीकापुर घटनाको एकोहरो योजनाकार रेशम चौधरी हुन् भन्ने भाष्य निर्माण गरिएको आरोप लगाएकी छन्। घटनाको दिन चौधरी टीकापुरमा नरहेको बताउँदै सो घटना राज्यसत्तामा भएकाहरूको चकालीपूर्ण रूपमा घटाइएको दाबी समेत गरेकी छन्। लाल आयोगले छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेर राज्यसत्ताले जनतालाई...

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले प्रदेश समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा पेस गरेको छ। नागरिक उन्मुक्तिले मधेस प्रदेशमा रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम पठाएको छ भने लुम्बिनीमा नोरी कुमारी चौधरीको ठाउँमा नरमाया ढकालको नाम पठाएको छ।

थारुवान संबाददाता
1 83 84 85 86 87 213