समाचार

मन्दीमा चिनियाँ अर्थतन्त्र, तनावमा राष्ट्रपति सी

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको हालैका प्रतिवेदनहरूले चिनियाँ अर्थतन्त्रको बललाई घटाएको छ। बरु, भारतीय अर्थतन्त्रलाई विश्वव्यापी रूपमा “स्टार परफॉर्मर” को रूपमा प्रशंसा गरिएको छ। विश्व बैंकको प्रतिवेदन (डिसेम्बर १४) ले महामारीबाट चिनियाँ अर्थतन्त्रको रिकभरीलाई “नाजुक” भन्दै सन् २०२४ मा चिनियाँ अर्थतन्त्र तीव्र गतिमा सुस्त हुने दाबी गरेको छ...

थारूवान

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति अनुसार दुई देशबीच आज सहमतिपत्रमा हस्ताक्षर भएको हो। बिजुली निर्यातसम्बन्धी द्विपक्षीय...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौं आइपुगेका उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध, द्वीपक्षीय हित र चासो, नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार र प्रधानमन्त्री प्रचण्डको...

थारूवान

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौं आइपुगेका उनी पौडेललाई भेट्न शीतल निवासमा पुगेका हुन्। भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए। राष्ट्रपति...

थारूवान

भारतीय विदेश मन्त्री एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताएका हुन्। ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन...

थारूवान

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

थारूवान

नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौं आउने भएका छन्। ‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने,’ परराष्ट्र मन्त्रालयले जनाएको छ।...

थारूवान

थारू कल्याणकारिणी सभाले न्यायाधीश सिफारिसमा थारू कलष्टरलाई समावेशी गराउन माग गरेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको संविधान र कानुन बमोजिम न्‍यायाधीश सिफारिसमा समानुपातिक समावेशी रुपमा कार्यान्वयन गर्न माग गर्दै थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा थारू अधिवक्ताहरूले संयुक्त रुपमा माग गरेका हुन्। संविधानको प्रस्तावना र धारा...

थारूवान

-सुनन्दा गराईं गिलगिट-बाल्टिस्तानमा, सरकारको विवादास्पद गहुँको मूल्यवृद्धि र सब्सिडी हटाउने बिरूद्ध एक बलियो विरोध देखा पर्‍यो। अवामी एक्शन कमिटीको नेतृत्वमा रहेको संयुक्त मोर्चाले कडा चेतावनी र बन्द हडतालको धम्की दिँदै फिर्ताको माग गरेको छ। यसका साथसाथै, बिजुली संकटले जाडो चुनौतिहरूलाई गम्भीर बिजुली कटौती, दैनिक जीवनलाई असर गर्ने र आर्थिक...

थारूवान

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरूका लागि छात्रवृत्ति आह्वान गरेको छ। प्लस टू वा सोभन्दा माथि तहका विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरूको संस्था टीएफएले जनाएको छ।

थारूवान
1 22 23 24 25 26 213