समाचार

अमेरिकाको टेक्सासमा मनाइयो भब्य माघी, थारू समाजको अध्यक्षमा राम चौधरी निर्वाचित

अमेरिकाको टेक्सासमा भब्यरूपमा माघी कार्यक्रम मनाइएको छ। टेक्सास थारु समाजको आयोजनामा माघी कार्यक्रमसँगै समाजको दोस्रो साधारणसभासमेत सम्पन्न गरिएको छ। संस्थाका कार्यबाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु विज्ञ प्रेमनारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा दीपक दीप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीले सांस्कृतिक नृत्य...

थारूवान

महीप चन्द्रयान-३ र आदित्यको हालैका सफलताहरू संयोग मात्र होइनन्। ती दशकौंको सावधानीपूर्वक योजना, ग्राउन्डब्रेकिंग प्राविधिक प्रगति र हजारौं वैज्ञानिक र इन्जिनियरहरूको अटल समर्पणको परिणति हुन्।

थारूवान

नवौं खिचरा महोत्सव परिसरमा महोत्सवद्वारा आयोजना भएको चित्रकला प्रतियोगितामा होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी प्रथम भएको प्रतियोगिताका कार्यक्रम संयोजक मञ्जु चौधरीले जानकारी दिए। त्यस्तै स्काई राइडर स्कुलका आर्यन चौधरी द्वितीय र सैनिक आवासीय माविका त्रिसन आलेमगर तृतीय भएका छन्। ग्लोसाइन एकाडेमीका सयल नहर्की र श्री जनप्रीय पब्लिक स्कुलका...

थारूवान

कारी महतो/चितवन पुस २८ देखि माघ १० गतेसम्म चल्ने खिचरा महोत्सवमा जाडोको मौसममा खाने चिच्चरको प्वाकाको अत्यधिक माग बढेको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरूले महोत्सवको होटल परिसरमा चिच्चरको प्वाका र घोङ्घी स्वाद लिने गरेका छन् । कोहिकोहिले नतताएको प्वाका किनेर घर लैजाने गरेका छन् । महोत्सवको होटल...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकार संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।

थारूवान

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ। माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा...

थारूवान

यसवर्षको धुस्वाँ साय्मि सिर्जना पुरस्कार थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र गंकी धुस्वाँ वसुन्धरा पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ। गंकी धुस्वाँ-वसुन्धरा प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले उपन्यासकार सर्वहारी र गायक वैद्यलाई पुरस्कार प्रदान गरे। सो अवसरमा जनकवि श्रेष्ठले सम्मानित हुने बहुआयामिक...

थारूवान

नवौं खिचरा महोत्सवको दोस्रो दिन आज खिचरा डान्स आइडलको पहिलो राउण्डको प्रतियोगिता सम्पन्न भएको छ। अडिसनबाट छनौट भएका २८ प्रतियोगीहरू मध्ये १७ प्रतियोगीहरू दोस्रो राउण्डमा प्रवेश गरेका छन्।

थारूवान

कारी महतो। चितवन औंलोलाई समेत थेगेर बसी आफ्ना भेषभुषा, गरगहना, नाचगीत संरक्षण गरेका थारू समुदायलाई सम्मान गर्न चाहेको बागमती प्रदेशका आर्थिक तथा योजना मन्त्री बहादुर सिं लामाले बताएका छन्।

थारूवान

-महिप जनवरी २०२४ को सुरुमा भारतका विदेशमन्त्री (ईएएम), डा. एस जयशंकरको दुई दिने नेपाल भ्रमण द्विपक्षीय सम्बन्धका लागि उल्लेखनीय फलदायी साबित भयो। नेपालका विदेशमन्त्री एनपी साउदसँगको सातौं भारत-नेपाल संयुक्त आयोगको बैठकको सहअध्यक्षतामा भएको भ्रमणले दुईवटा महत्वपूर्ण सम्झौताहरू प्राप्त गर्यो: दीर्घकालीन ऊर्जा व्यापार सम्झौता र प्रभावकारी सामुदायिक विकास परियोजनाहरूमा लगानी...

थारूवान
1 20 21 22 23 24 215