देश

रौतहटमा जिहादी आतंकवादविरुद्ध सचेतना कार्यक्रम

रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ। सो प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु रहेको बताइएको छ। प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताहरूले जिहादी आतंकवादविरुद्ध नारा लगाएका थिए। कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख वक्ताको रुपमा सहभागिता रहेको थियो। आफ्नो सम्बोधनमा उनले जिहादी...

थारूवान

नेपाल आयलग निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल...

थारूवान

भारत सरकारको सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको तीन करोड ३२ लाख तीन हजार सहयोगमा निर्माण गरिएको विद्यालयको भवन नेपालस्थित भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उद्घाटन...

थारूवान

विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० को हार ब्यहोरेको हो। पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो। खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए। एकल प्रयासमा डिबक्स बाहिरबाट...

थारूवान

सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन । गत २७ गते बसेकाे मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १०...

थारूवान

भारत सरकारले भूकम्प पीडितका लागि चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। भारतले अत्यावश्यक चिकित्सा सामग्रीसहित राहत नेपाल सरकारलाई हस्तान्तरण गरेको भारतीय दूतवासले जानकारी दिएको छ। नेपाल चिकित्सक संघको मागअनुसार भारतले अत्यावश्यक औषधि र उपकरण हस्तान्तरण गरेको हो। कात्ति १७ गते गएको भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका...

थारूवान

आयोजक भारतलाई हराउँदै अष्ट्रेलियाले आइसीसी एक दिवसीय विश्वकपको उपाधि कब्जा गरेको छ। अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो। अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो। भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेटको क्षतिमा ४३ ओभरमै पूरा...

थारूवान

आइसीसी विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको छ। न्युजील्यान्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि फाइनलमा प्रवेश गरेको हो। यसअघि २०११ मा फाइनल हुँदै भारतले उपाधि कब्जा गरेको थियो। त्यसअघि भारत १९८३ मा पनि उपाधि जितेको थियो भने २००३ को फाइनलमा पराजित भएको थियो। भारत चारपटक सेमिफाइनल पुगेर यात्रा टुंग्याएको...

थारूवान

आइसीसी विश्वकपको सेमिफाइनलमा ५०औं शतक बनाउँदै विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन्। मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा उनले न्युजिल्यान्डविरुद्धको खेलमा ५०‌‍औं ओडीआई शतक बनाएका हुन्। ११३ बल खेलका कोहलीले ९ चौका र २ छक्कासहित शतक प्रहार गरे। जारी विश्वकपमा उनको यो तेस्रो शतक हो। सचिनले ओडीआईतर्फ ४९ शतक बनाएका...

थारूवान

प्रदीप यादव। नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’लाई पचेको छैन। किनकि टिकटककै कारण केही नेताहरू रातारात जन्मेका छन्। अहिले टिकटक बन्द हुँदा ती नेताहरूको निन्द्रा नै हराम भएको छ। यहाँसम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरूले पनि रोइलो गरिरहेका छन्। साइबर सेना बनाएर सस्तो...

थारूवान
1 7 8 9 10 11 48