देश

टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र टिकटक बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार...

थारूवान

दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन्। चौधरीको हत्या आरोपमा प्रहरीले घोराही-५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए। बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा...

थारूवान

थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा प्रथम उदयपुर हुकेहुका महोत्सव-२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम मनाइएको छ । नेपाल थारू संघ (समाजवादी) को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सव मनाइएको हो । महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा ७ वटा टिम सहभागी भएका...

थारूवान

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ। सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो। निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न...

थारूवान

भारतले भूकम्प प्रभावित क्षेत्रका लागि तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोट र रुकुम पश्चिम भूकम्प पीडितका लागि भारत सरकारले १२ टनभन्दा बढी राहत सामग्री सहयोग गरेको हो। नेपालस्थित भारतीय दूतावासका अनुसार उक्त राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल र अत्यावश्यक चिकित्सा सामग्री छन्। भारती प्रधानमन्त्री नरेन्द्र मोदीले...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ट्वान्टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना...

थारूवान

भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी प्रसूति केन्द्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ। नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रीमती अनितादेवी तथा नेपालका...

थारूवान

आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश भ्रमणमा निस्किएका छन्। भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मुख्यमन्त्रीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।

थारूवान

शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो। त्यत्तिकैमा घर हल्लिएको चाल पाए। उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो। अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्‍यो।

थारूवान

भारतीय दूतावासले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत पर्ने एक गुम्बा र एक सरकारी विद्यालयको आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख अनुदान सहयोग गर्ने भएको छ। लोमान्थाङ-१ स्थित निफुक नर्वुलिङ गुम्बाको आवासीय भवन र लोमान्थाङ-२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको आावासीय भवन निर्माणका लागि उक्त अनुदान दिने भएको हो।...

थारूवान
1 8 9 10 11 12 48