देश

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघभित्र गर्ने निर्णय

नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ। पार्टीले सबै जिल्ला...

थारूवान

जनता समाजवादी पार्टी (जसपा)ले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो। बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय...

थारूवान

काठमाडौंस्थित भारतीय राजदूतावास बिहीबार क्रिकेट सामग्री हस्तान्तरण गरेको छ। कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि दूतावासमा स्वागत समारोहका अवसरमा सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्पोर्ट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामग्री...

थारूवान

सुनसरीको कोशी गाउँपालिका- ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भइ कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले राससलाई जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा...

थारूवान

नेपालले एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले...

थारूवान

इजरायलबाट थप दुई जना नेपाली भारत हुँदै स्वदेश फर्किने भएका छन्। भारत सरकारको ‘अपरेशन अजय’ अभियानमार्फत् दुई जना नेपाली नयाँ दिल्ली हुँदै नेपाल आउने भएका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकरले आइतबार इजरायलबाट दुई नेपालीसहित १४३ जनाको उद्धार गरी स्वदेश फर्काइएको जानकारी दिएको छ। यसअघि भारत सरकारकै सहयोगमा १८ जना...

थारूवान

यु-१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसीसी यु-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि...

थारूवान

हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ। शनिबार मुलपानीमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो। हङहङका लागि अन्सी राथले सर्वाधिक ४५ रन बनाए। त्यस्तै अइजाज...

थारूवान

हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव पर्सी आइतबार नेपाल ल्याइने भएको छ। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाउन लगिएको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको...

थारूवान

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो। काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको स्कारपियो जिपले बिहीबार राति दाङको राप्ति गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको...

थारूवान
1 10 11 12 13 14 48