देश

माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले जनप्रदर्शन स्थगित गरिएको मा‌ओवादी केन्द्रले जनाएको छ। यसअघि कार्त्तिक १९ गते मा‌ओवादी केन्द्रको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण,राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर...

थारूवान

पछिल्लो समय सद्भाव खल्बल्याउने कार्यहरू भएको भन्दै सरकारले टीकटकका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। गत शुक्रबार टीकटकको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधहरूले छलफल गरेका हुन्। टीकटकमार्फत् व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका...

थारूवान

भारतले भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड भारतीय रुपैयाँ (१५ करोड ८८ लाख १ हजार ७५६ नेपाली रुपैयाँ) बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान...

थारूवान

सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ। सर्वोच्च अदालतले बिहीबार पत्रकार सम्मेलन गरेर कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर गरिदिएको...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कात्तिकभित्रै जसरी पनि सरकार ढाल्ने खेल भइरहेको बताए। प्रधानमन्त्री दाहालले सरकार बनेको दिनदेखि नै गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भएको बताए। ‘गएको वैशाखभित्रै सरकार...

थारूवान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन्। पार्टी कार्यालय च्यासलस्थित चियापान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति प्रक्रिया टुंग्याउन एमाले तयार रहेको बताए। उनले सहमतिकै आधारमा अदालतको आदेशलाई सम्मान गर्दै संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सम्बोधन हुनुपर्ने बताए। ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्छ। सहमतिका साथ टुंग्याउनुपर्छ।...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्र संघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै शान्ति प्रक्रिया टुंग्याउनेबारे गलत ब्रिफिङ गरेको आशय व्यक्त गरेका हुन्। उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रियाबारे...

थारूवान

नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन्। जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन्। विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र...

थारूवान

नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए। एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ। पार्टीले सबै जिल्ला...

थारूवान

जनता समाजवादी पार्टी (जसपा)ले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो। बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय...

थारूवान
1 9 10 11 12 13 47