3

नेतृत्व अभ्यासमा पूर्वकम्लरी

ठाकुरसिंह थारु/कान्तिपुर दैनिक गाउँमा गठन हुने समूहमा बस्न पूर्वकम्लरीडराउँथे । कुनै समूहको पदाधिकारीमा प्रस्ताव गरे छलफल छोडेर हिंड्थे । त्यसो त सार्वजनिक कार्यक्रममा आफ्नो नाम पनि भन्न उनीहरुको पसिना छुट्थ्यो । लामो समयसम्म मालिकको घरमा कमलरी बस्दा उनीहरुभित्र रहेको क्षमता दब्यो । मालिकको घरमा काम गर्नुबाहेक उनीहरुलाई बोल्न, छलफल...

थारूवान

कारी महतो/चितवन थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र कतार शाखाले बाढीपीडितका लागि राहत संकलन गरेका छन् । थाकस दक्षिण कोरियाले १ लाख ५ हजार ५ रुपैयाँ र थाकस कतार च्याप्टरले ५५ हजार रुपैयाँ संकलन गरेका छन् ।

थारूवान

नागेन्द्र चौधरी/बारा। दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन नजिकिदै जादा नेकपा एमाले पार्टीले सिकार गर्दै अगाडि बढिरहेका छन् । प्रदेश नम्बर २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने दाबाका साथ घरदैलो तथा पार्टी प्रवेश गराउदै अगाडि बढिरहेका छन्।

थारूवान

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना...

थारूवान

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ।

थारूवान

उन्नती चौधरी। बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्ष ३० अगस्टका दिन अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउने गरिएको छ। यो दिवस मनाउने सुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्था Associations for Relatives of Detained-Disappeared -Federación Latinoamericana de Asociaciones de Familiares de Detenidos-Desaparecidos, or FEDEFAM को पहलबाट...

थारूवान

थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रीय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

थारूवान

इन्दु थारु। आज अग्रासनको दिन । छिमेककीको घरमा रौनकता छाएको छ । यता आफ्नो भने मन रोएको छ । कसैको घरमा आइपुगेका छन् दाजुभाइ छिटवाभरी अग्रासन लिएर । केटाकेटीहरु फुलौरी, अन्दीको रोटी खादै अनि हातमा लिएर कुदिरहेका छन् । कोही भने आधा बाटो पुगिसकेको आफ्नो अग्रासन बहुत ब्यग्रताका साथ...

थारूवान

थारु पत्रकार संघ नेपाल बारा शाखाकी अध्यक्ष रेनु चौधरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’बाट सम्मानित हुने भएकी छन्। नेपालका पत्रकार महिलाहरुको छाता संगठन सञ्चारिका समूहले २१औं साधारणसभाको अवसरमा पुरस्कार प्रदान गर्ने जनाएको छ। चौधरी बाराको कलैयास्थित संस्कार एफएममा समाचारवाचिका तथा कार्यक्रम उत्पादनको रुपमा कार्यरत छिन्। पुरस्कारको राशि सात...

थारूवान

२०४६ सालदेखि काठमाडौंबाट प्रकाशन भइरहेको थारू भाषाको बार्षिक पत्रिका विहानले थारू साहित्यिक तथा अनुसन्न्धानमूलक रचना पठाउन आह्वान गरेको छ। प्रत्येक वर्ष दशैंको अवसरमा विहान प्रकाशित हुन्छ।

थारूवान
1 55 56 57 58 59 119