3

गुरुवा बन्ने धुन

कृष्णराज सर्वहारी। थरिथरिका खानपीन अनि मदिराको छेलोखेलोसँगै दशैँ नृत्यको उत्सव पनि हो । थारू समुदायमा हुर्किएको यो ज्यान दशैँमा नाचिने सखिया नृत्यमा खुलेर रमाउँछ । करीब दुई दर्जन युवतीहरूको बीच आपैm मादले भएर तिनीहरूसँग रमाउँदाको मजा विछट्टै हुन्छ । अझ यही सखिया विषयमा विद्यावारिधि गरिरहेकाले म हरेक दशैँमा कुनै...

थारूवान

पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन...

थारूवान

कारी महतो/चितवन। यसवर्ष चितवन र नवलपुरका थारु समुदायले असोज ४ गतेका दिन धुमधामपूर्वक यमोसा अर्थात पितृऔंसी पर्व मनाउँदैछन् । थारु समुदायले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउ“छन् । हरेक पर्वहरुको आफ्नै विशेषता र महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये “यमोसा” (पितृ औंसी) पर्व पनि एक हो ।

थारूवान

कारी महतो/चितवन। १ असोज । चाडपर्व अगावै राहत वितरण गर्नका लागि आफूले काम गर्दै आएको बेल्जीयमको अफिसबाट राजिनामा दिएर बीना महतो नेपाल आइन् । यदि एक महिनापछि नेपाल आएको भए अफिसले प्लेन टिकट सहित केहि महिना विदा दिन्थ्यो । तर राहत वितरण गर्न ढिलो हुने भएकोले राजिनामा दिएर आफ्नै...

थारूवान

कारी महतो/चितवन आज भन्दा ९ वर्ष अगाडि फागुन २२ गते थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भई हालसम्म कष्टकर जीवन बिताईरहेका रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवार, चितवनका सन्जीत महतोलाई सहयोग गर्ने उद्देश्यले चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुने भएको...

थारूवान

काठमाडौंमा आयोजित जितिया पर्वमा थारु युवतीहरुले लोकप्रिय झिझिया नृत्य देखाएका छन्। हेर्नुस् नृत्य। तस्बिर : दिपेश श्रेष्ठ भिडियो हेर्नुस्:

थारूवान

राजधानीबासी थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा प्रज्ञा प्रतिष्ठानमा जितिया मनाए भने थारु साँस्कृतिक विकास मञ्चले पर्यटन बोर्डमा जितिया मनाएको छ। प्रज्ञा प्रतिष्ठानमा श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरी प्रमुख अतिथि थिए भने पर्यटन बोर्डमा कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री...

थारूवान

प्रदीप लेखी। प्राचीन समयमा उत्तरी भारतीय उपप्रायद्वीप सालीवाहन नामको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए। उनको राजकुमारी मसवासी नामको एउटी छोरी थिइन्। मसवासी आफ्ना बुबाजस्तै धर्मात्मा थिइन्। जब राजकुमारी तन्नेरी (जवान्) भइन् त्यसपछि राजाले उनका लागि राजकुमार खेज्न थाले। जब यो कुरा राजकुमारीले थाहा पाइन्, तुरुन्तै विवाह नगर्ने प्रस्ताव...

थारूवान

कारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउ“छन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार...

थारूवान

सुकदेब चौधरी/डुम्राहा। सुनसरीको रामधुनी नगरपालिका ८ र ९ डुम्राहामा जितिया पर्वको अवसर पारेर सोमबार थारु महिलाहरुले विविध कार्यक्रम गरेका छन् । हाम्रो संस्कृति हाम्रो पहिचान संस्कृति जोगाउने हाम्रो अभियान मूल नाराका साथ थारु महिला सभा डुम्राहाको संयुक्त आयोजनामा जातिया विशेष कार्यक्रममा पहिचान तथा संस्कृति सहितका विविध गतिविधि गरेका हुन्...

थारूवान
1 53 54 55 56 57 119