3

आपाङ्ग बालबालिकालाई थारु महिला उत्थानको न्यानो कपडा

सुनिल चौधरी/सुनसरी। थाारु महिला उत्थान समाज रामधुनीले कला संस्कृतिको संरक्षणमात्र हैन समाजमा रहेका लक्षित बर्गलाई सम्मान तथा सहयोग गर्दै आएको छ । उनीहरुलाई केहिमात्र सहयोगले जिवन परिवर्त हुन्छन् भन्ने उधेश्यले समाज परिवर्तकैलागी समाज सेवामा लागेका छन् । यसै क्रममा उत्थान समाजले बुधवार एक कार्यक्रमबीच रामधुनी वडा नं. ३ स्थित...

थारूवान

पृथ्वी राजमार्गको घाटबेंसीमा ६ दिनअघि भएको बस दुर्घटनामा बेपत्ता ३ जना यात्रु अझै फेला परेका छैनन् । घाइते भनिएका चालक सन्तोष चौधरी पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । उद्धारटोलीले बस डुबेको २५ फिट गहिरो तलाउ र वरपर खोजी गरिरहेको गजुरीस्थित प्रहरी निरिक्षक वरुणबहादुर सिंहले बताए ।

थारूवान

पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशित नेपालको संविधानका विषयमा आज नेपालगञ्जमा विमर्श गरिएको छ। देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचीन सिर्जनशिल आदिबासी समाज बर्दियाले प्रकाशन गरेको हो भने पत्रकार एकराज चौधरीले अनुवाद गरेका हुन्।

थारूवान

थारु पत्रकार संघ नेपालले आफ्नो १५ औं शाखा उदयपुरमा गठन गरेको छ। बिहीबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उदयपुरमा शाखा गठन गरेको हो।

थारूवान

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घय दिइँदैछ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट सुरु भएको हो ।

थारूवान

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

थारूवान

रमेश लम्साल/रासस। नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् ।

थारूवान

सन्तकुमार चौधरी/चितवन। दिनहुँ दौडिनु मानवीय स्वास्थ्यका लागि फाइदा पुग्ने भएकाले स्वस्थ्यका लािग सचेतना जगाउन थारु पत्रकार संघ चितवन र सिर्जनशील थारु समाजले चितवनमा पहिलो पटक रन फर हेल्थ कार्यक्रमको आयोजना गर्ने तयारी थालेको छ ।

थारूवान

नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन्। उनले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई राजीनामा बुझाएका छन्। उनले विगत दुई वर्षमा पार्टीको विभिन्न विभागमा बसेर काम गरेको भन्दै ती सबै जिम्मेवारीबाट आजैदेखि छाड्दै राजीनामापत्र बुझाएको उल्लेख गरेका छन्। आउने दिन परिवारका साथ विताउनेसमेत उनले राजीनामा पत्रमा...

थारूवान

दिलबहादुर चौधरी। नेकपामा ओवादीले थालेको सशस्त्र युद्ध १० वर्षसम्म निरन्तर चली, सुरक्षितअवतरणको क्रममा २० वर्ष पार गरिसकेको छ । नेकपा माओवादीले उठाएको पहिचानको मुद्दा छोडेपछि उठेको थरुहट र मधेस आन्दोलनको पनि अहिले १० वर्ष पूरा भएको छ । यो ऐतिहासिक अवधिमा ऐतिहासिक कार्य पनि भएको छ । कांग्रेस,एमाले र...

थारूवान
1 49 50 51 52 53 119