3

विशेष अधिकार चाहन्छन् सुर्खेतका थारू

वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँकी दुखनी थारूलाई सबै चुनाव उस्तै लाग्छ । भोट फुत्काउनकै लागि विकासको आश्वासन बाँड्ने नेताहरू चुनाव सकिएपछि कहाँ जान्छन्, पत्तो हुँदैन । तर, यसपटक उनले अलि बेग्लै सोचेकी छिन् । प्रदेश सरकारले हिमाली क्षेत्रका अल्पसंख्यक थारू समुदायका लागि छुट्टै स्वायत्तता र आरक्षण दिनुपर्ने दुखनीको माग छ ।

थारूवान

वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले बुधबार जनाएको छ ।

थारूवान

दाङका थारु कलाकर्मीहरुले यही आउँदो मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङ्गौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

थारूवान

चितवनमा पाँचौ खिचरा महोत्सवको तयारी भइरहेको छ। प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदै आएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी गरिएको हो । महोत्सव आयोजना गर्नका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन मूल समिति समेत गठन गरिएको छ...

थारूवान

उनी पत्रकार हुन्, कलाकार हुन्, निर्माता, निर्देशक हुन्, समग्रमा उनी एक उद्यमी हुन् र कुशल युवा राजनीतिज्ञ पनि । नेपालमा जसरी राजनीतिक परिवर्तन हुँदै आए । त्यसरी नै उनको जीवनकाल पनि परिवर्तन हुँदै आएको छ । उनी हुन् रेशम चौधरी । अहिले उनीे कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि...

थारूवान

बुबा जगुदास थारु र आमा किशमतियादेवि थरुनीका जेठो छोरा हुन्, देवनारायण चौधरी । चौधरीको जन्म जीतपुरको नगोलमा २०१८ सालमा भयो । चौधरीका ३ छोरी र एक छोरा छन् । नेराप्रावि जीतपुर नगोलबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेका चौधरीले त्रिभुवन माद्यामीक बिद्यालय विरगञ्जबाट एसएल्सि पास गर्नुभयो । १०४ दिनसम्म २०३५–३६...

थारूवान

मलेसियामा गठन भएको प्रवासी थारु सेवा समाजले त्यहाँका थारु कामदारमा आइपर्ने समस्याहरुको समाधान गर्दै आएको छ। अलपत्र परेकालाई व्यवस्थापन गर्नेदेखि बिरामीहरुको सहयोगको लागि समाज सधैं तत्पर रहेको छ। नेपालमा हुने विभिन्न समाजिक काममा पनि समाजले आर्थिक सायहता गर्दै आएको छ।

थारूवान

इन्द्रेणी थारु/काठमाडौं। नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म...

थारूवान

चन्द्रकिशोर। सन्दर्भ – १ सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विशाल र्‍याली थियो, ७ भदौ २०७२ का दिन । त्यसमा विभिन्न जातीय संगठनसँगै मुस्लिम संगठनहरूको पनि सहभागिता थियो । शिवसागर चोकनजिक फोटो खिच्न एउटा घरको छतमा पत्रकारहरू बसेका थिए । माथिबाट तल सडक भएर गुज्रिएको भीडको फोटो खिच्दा बढी भीडका टाउकोहरूको नै...

थारूवान

२०४६ सालको राजनीतिक परिवर्तनपछिका हरेक निर्वाचनमा सुनसरीबाट प्रतिनिधसभा र संविधानसभामा विजयी हुँदै आएका विजयकुमार गच्छदार यस पटक निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार छन् । कुनै बेला नेपाली कांग्रेसका प्रभावशाली नेता रहेका गच्छदार २०६४ पछिको एक दशक मधेसकेन्द्रित दलको नेता भए । दस वर्षपछि कांग्रेसमै फर्किएका उनी छैटौंपटक प्रनिधिसभामा पुग्न...

थारूवान
1 47 48 49 50 51 119