3

सबैभन्दा धेरै थारु भएको कैलालीमा ६७ प्रतिशत मतदान

आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा...

थारूवान

मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ ।

थारूवान

थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक एवं समावसेवी रामलाल चौधरीलाई पितृशोक परेको छ। उनका बुबा छेदिलाल चौधरीको बुधबार राति १२:४५ बजे ७५  वर्षको उमेरमा निधन भएको हो।

थारूवान

कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रेशम चौधरीले ब्यालेट बक्स कसरी जोगाउने चिन्ता भइरहेको बताएका छन्। मौन अवधि सुरु हुनुअघि थारुवानसँग कुरा गर्दै उनले आफ्नो पक्षमा जनलहर रहेको र आफू जसरी पनि विजय हुने बताए।

थारूवान

कृष्णराज सर्वहारी। डोसर चरणके प्रदेश ओ प्रतिनिधि सभाके चुनाव फेन आब् ढेर डिन नैहो । इहे अघन २१ गटे तराई थरुहट क्षेत्रमे चुनाव हुइ जाइटा । खासकैके प्रतिनिधि सभाके चुनावमे प्रत्यक्ष उमेदवार थारु नेताः के कट्रा पानीम् बा ? यकर संक्षिप्त विस्लेसन कर्ना यि लेखके मकसद हो ।

थारूवान

राजधानीमा आयोजना हुने मिस्टर एन्ड मिस थारुको ट्यालेन्ट राउन्ड आइतबार हुने भएको छ। सहभागी सबै प्रतिस्पर्धीहरुले आफ्नो प्रतीभा आइतबार प्रस्तुत गर्ने आयोजक थारु अनलाइन मिडियाका सुदीप चौधरीले जानकारी दिए। उनका अनुसार बिहान ११ बजेदेखि जमलस्थित नाचघरमा ट्यालेन्ट राउन्ड हुनेछ।

थारूवान

शिव चौधरी/भैरहवा। संयुक्त बाम गठबन्धन रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा २ का एमाले उम्मेदवार तुलसीप्रसाद चौधरीले सुकुम्बासीलाई लालपुर्जाको ग्यारेन्टी बाम गठबन्धनले मात्रै गर्ने बताएका छन्। बुधबार क्षेत्रअन्तर्गत पर्ने बुटवल उपमहानगरपालिका वडा नं. १९ मा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरीले २०५१ सालमा एमाले नेतृत्वको सरकार हुँदा रुपन्देहीका ६ हजार...

थारूवान

माधव थारु। उमेरले ६२ कटिसकेका भानुराम थारु, जोश र आक्रोशले युवा भन्दा कम छैनन् । २५ वर्षसम्म हुलाक कर्मचारी हुँदा समेत उनी समाजका लागि चिन्तन मननमा ब्यस्त थिए । ०५४ बैशाख १० मा हुलाकबाट अवकाश पाएपछि एमालेका संगठित सदस्य भएर काम गरे । उनले ०५४ देखि ०६४ सम्म गाउँकै...

थारूवान

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका लक्ष्मण थारुले प्रादेशिक राजधानी धनगढीलाई बनाउने घोषण पत्रमा उललेख गरेको बताए ।

थारूवान

सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्धारा आयोजित युवा स्वयंसेवक सञ्जालमा आबद्ध युवाहरुलाई शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि युवाहरुको भूमिका विषय एक दिने कार्यशाला धनगढीमा सम्पन्न भएको छ। यूएनडीपी नेपाल क्षेत्रीय फिल्ड कार्यालय धनगढीको सहयोगमा सम्पन्न कार्यक्रममा युवा स्वयंसेवक सञ्जाल धनगढीका युवाहरुको सहभागिता थियो।

थारूवान
1 45 46 47 48 49 119