3

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा उत्साहपूर्ण मतदान

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरु भएको छ ।

थारूवान

लखन चौधरी/धनगढी। बुलेटबाट समाज परिवर्तन गर्न हिडेका कैलारी गाउँपालिका–५ गोबरैलाका ४४ वर्षिय वीरमान चौधरीलाई हाल चुनावी चटारो निकै लागेको छ । मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनको लागि कैलाली क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष्त तर्फ उम्मेदवारी दिएका उनी आजभोलि जनताको घरदैलोमा भोट माग्दै हिडेका छन् ।

थारूवान

सन्तोष दहित/दाङ। नेकपा एमालेकी केन्द्रीय सदस्य एव् प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले अब कम्युनिष्ट सरकार बन्यो भने सुत्केरी भत्ताको कार्यक्रम ल्याउने बताइन् । शुक्रबार राति घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएकी हुन् ।

थारूवान

सुनिल चौधरी/झुम्का। पत्रकार र कलाकारको सुरक्षाको दायित्व बोक्दै थारु फिल्मका महानायक पर्शुराम चौधरी प्रदेश नं. १ मा समानुपातिकका उम्मेदवार भएका छन्। लामो समयदेखि कलाकार र पत्रकारितमा आबद्ध भएर कार्य गर्दै आएका चौधरी बाम गठबन्धनको माओवादी केन्द्रको तर्फबाट उमेदवारी दिएको हो।

थारूवान

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई...

थारूवान

नविन चौधरी/दारु। दाङका चर्चित थारु कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिएका छन् । गायक शालिकराम चौधरीको ‘साली हो बर्को छाँयाले’ रोशन रत्गैयाँको ‘बरा बरा मुर्घा’ प्रकाश प्रिय कुसुम्याको ‘पान्सुपारी कुटुक्कै’ खेम चौधरीको ‘लभ होगिल’ लक्ष्मिान चौधरीको ‘अइलो साली बइठो गोनरीम’ लगायतका गितले कार्यक्रम स्थल उल्लासमय भएको थियो भने दर्शक नाच्दै...

थारूवान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

थारूवान

सीएन थारु। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण पश्चात दुई वर्षमा तीन तहको निर्वाचन सम्पन्न गर्ने अभिभारा बोकेर स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतै गठबन्धनको राजनीति नेपाली राजनीतिमा अभ्यास हुँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि दलहरु बीच गठबन्धन गर्दै चुनावी मैदानमा उत्रे भने यसले नेपाली राजनीतिक वृतमा नयाँ...

थारूवान

इन्द्रेणी थारु।काठमाडौं। सामाजिक आन्दोलनको नेतृत्व गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेका हुन् । सामाजिक मुद्दाहरु राजनीतिक तवरले मात्र सम्बोधन हुन सक्छ भन्ने बुझेपछि उनलाई राजनीतिमा प्रवेश गर्न करै लाग्यो । तर उनी आफूलाई नेताभन्दा बढी सामाजिक अभियन्ता भन्न रुचाउँछन् । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने थारु नेता हुन् डा. गोपाल...

थारूवान

सन्तोष दहित/दाङ। थरुहट नेता तेजमान चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार राति घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावी सभामा चौधरीलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराएका हुन् ।

थारूवान
1 46 47 48 49 50 119