3

रेशम चौधरीले अग्रता लिएको कैलाली १ को मतगणना सुस्त, राजपा प्रतिनिधिलाई कडाई

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणनास्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई गरिएको छ ।

थारूवान

अहिले तीन ठाउँको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। थारु उम्मेदवार उठेको उदयपुर १, बारा १ र बारा ४ मा रोचक प्रतिस्पर्धा देखिएको छ। जहाँ थारु उम्मेदवार गैरथारुसँग भिडिरेका छन्।

थारूवान

टीकापुर घटनामा अभियुक्त भनिएका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणामअनुसार अग्रस्थानमा छन्। राजपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका उनले २८१३७ मतसहित अग्रस्थानमा छन्। एमालेका गरिमा शाह भने १०७७६ र कांग्रेसका ईश्वरी न्यौपानेले ८८७९ मत पाएकी छन्।

थारूवान

प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणमअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी भएका हुन्।

थारूवान

बर्दिया क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सन्तकुमार थारुले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार ४७३३७ मतसहित चौधरीले अग्रता लिएका छन्। उनलाई कांग्रेसका गोपाल दहितले पछ्याइरहेका छन्। दहितले ३४७४९ मत प्राप्त गरेका छन्। 

थारूवान

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागीताका लागि ल्याइने सामग्रीहरु महोत्सवमा व्यवस्थित रुपमा प्रदर्शनी समेत गरिने आयोजक समितिले जनाएको छ ।

थारूवान

बर्दिया क्षेत्र नम्बर २ ख मा माओवादीको प्रदेशसभा उम्मेदवार दीपेश थारु विजयी भएका छन्।उनले २३६३२ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नाचुराम थारुले १७९१२ मत पाए। यो बर्दियाको थारु गढ मानिन्छ।

थारूवान

गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका हुन्।

थारूवान

मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् ।

थारूवान

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरीले अग्रता लिएका छन्। उनले १४२७६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका रामजनम चौधरीले भने ११८८३ मतसहित पछ्याइरहेका छन्।

थारूवान
1 44 45 46 47 48 119