गोपाल दहितभन्दा सन्तकुमारको अग्रता १२ हजारले बढी

बर्दिया क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सन्तकुमार थारुले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार ४७३३७ मतसहित चौधरीले अग्रता लिएका छन्। उनलाई कांग्रेसका गोपाल दहितले पछ्याइरहेका छन्। दहितले ३४७४९ मत प्राप्त गरेका छन्। 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *